उत्पादन कटौती गर्ने साउदीको निर्णयले तेलको मूल्यमा उछाल

एजेन्सी । तेल उत्पादक देशहरु कच्चा तेलको मूल्यलाई कम हुन नदिन उत्पादन कटौती गर्ने विषलाई निरन्तरता दिने विषयमा सहमत भएका छन् । हालै साउदी अरबले जुलाईबाट तेलको उत्पादनलाई १० लाख

सिद्धार्थ ग्रुपले ४७ रोपनी क्षेत्रफलमा जलविनायक कोलोनी विस्तार गर्दै, कति पर्छ मूल्य ?

काठमाडौं । सिद्धार्थ ग्रुपले चोभारमा ४७ रोपनी क्षेत्रफलमा जलविनायक कोलोनी विस्तार गरिरहेको छ । कम्पनीले कोलोनी निर्माणका साथै जग्गा बिक्री गरिरहेको छ । विभिन्न सेवा सुविधासहित कोलोनी विस्तार गरिरहेको कम्पनीका

एप्पलले ल्यायो विश्वकै सबैभन्दा पातलो ल्यापटप, एआर-भिआर हेडसेट पनि सार्वजनिक

एजेन्सी । सोमबारबाट सुरु भएको प्रविधि कम्पनी एप्पलले आफ्नो विश्वव्यापी डेभलोपर्स कम्प्रेन्स (डब्ल्युडब्ल्युडिसि), को सुरुवातमा नै कम्पनीले संसारकै सबैभन्दा पातलो ल्यापटप सार्वजनिक गरेको छ ।९ जुनसम्म चल्ने डब्ल्युडब्ल्युडिसिको २०२३ को

बजेट भाषण सुन्दा राम्रो, पाना पल्टाउँदै जाँदा नराम्रो, निजी क्षेत्रलाई सधैं धोका

आगामी अर्थिक वर्ष २०८०/८१ को बजेट फल्स ग्राउन्डमा तयार भएको छ । फल्स ग्राउन्ड भनेको स्ट्रक्चर बनाउन खोजेको तर कमजोर जगमा । जग अर्काले बनाइदियो स्ट्रक्चर तपाईंले बनाउन खोज्नुभएको छ

गभर्नरले गरे बजेटको प्रशंसा, कार्यान्वयनमा सघाउने गरी मौद्रिक नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा

स्वर्णिम वाग्लेको प्रश्न: हावादारी अंक राखेको बजेट जनताले किन पत्याउने ?

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले बजेटमा कतिपय अवस्थामा हावादारी रुपमा अंक राख्ने गरेको भन्दै त्यस्तो बजेट जनताले किन पत्याउने भन्दै प्रश्न गरेका छन् । इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)ले सोमबार

सस्तो लोकप्रियताका लागि अर्थमन्त्री भएर हुँदैन, गाली खान सक्नु पर्छ: युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट कमजोर जगमा बनेको बताएका छन् । सोमबार इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)आयोजना गरेको कार्यक्रममा डा. खतिवडाले अर्थमन्त्रीले लोक रिझाइभन्दा पनि गाली खाने

हामी कर्जाको कुलतमा छौं, जग्गाको मूल्य नघट्दासम्म अर्थतन्त्र ट्रयाकमा आउँदैन: अर्थशास्त्री गौचन

काठमाडौं । अर्थशास्त्री विश्वास गौचनले नेपाल कर्जाको कुलतमा फसेको बताएका छन् । इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)ले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गौचनले नेपालमा निजी क्षेत्रले कम उत्पादनमुलक क्षेत्र

‘तस्करीको तेलले बजार कब्जा गरिरहँदा भन्सार बढाउने नीतिले २६ उद्योग बन्द हुने अवस्था आयो’

काठमाडौं। नेपाल वनस्पति घ्यु तेल उद्योग उत्पादक संघका अध्यक्ष विकास दुगडले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका छन् । भारतबाट चोरी तस्करी भएर

टाटा मोटर्सको विद्युतीय गाडीको व्यापार ६६ प्रतिशतले बढ्यो

काठमाडौं । टाटा मोटर्सले उत्पादन गर्दै आएको इभी गाडीको बिक्री ६६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको मे महिनाको बिक्री गरेको तथ्यांक हेर्दा गत वर्षको मेको तुलनामा यो वर्ष