असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?

काठमाडौं । असारमा बैंक वित्तीय संस्थाले कर्जाको ब्याज घटाउने भएका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको

उपभोक्ता मूल्य ६ वर्षमा दोब्बरले बढ्यो, सबैभन्दा बढी खाद्यान्नमा

काठमाडौं । नेपालमा ६ वर्षको अवधिमा वस्तु तथा सेवाको उपभोक्ता मूल्य दोब्बरले बढेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको उपभोक्ता मूल्य ६ वर्षको अवधिमा दोब्बरले बढेको हो । आर्थिक वर्ष २०७४/७५

रकमान्तर गर्न मन्त्रालयहरुको ताकेता, सञ्चित कोषको घाटा २ खर्ब नाग्ने भएपछि दबाबमा अर्थ मन्त्रालय

काठमाडौं । विषयगत मन्त्रालयहरुले विगतका वर्षहरुमा जस्तै बजेट रकमान्तर गर्दै खर्च गर्न पाउनुपर्ने माग गरेका छन् । ठेक्का प्रक्रिया सुरु नभएका परियोजना कार्यान्वयन नगर्न गत माघ १६ गते अर्थ मन्त्रालयले

५६ लाख लगानीकर्ताको नाम भजाएर सीमित व्यक्तिले लाभ लिए, यसलाई बोर्डले रोक्नुपर्छ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले ५६ लाख लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिले लाभ लिने गरेको भन्दै यसलाई रोक्न बोर्डलाई अनुरोध गरेका छन् । अहिले सेयर बजारका ५६ लाख लगानीकर्ताको

बैंकका अध्यक्षलाई गभर्नरको निर्देशन- सेयर र घरजग्गामा कर्जा दिँदा सतर्क हुनू, प्रणालीबाट पुँजी पलायन रोक्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीबाटै पुँजी पलायन हुने क्रम बढेको भन्दै गंभीर चासो व्यक्त गरेका छन् । विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा लागतभन्दा बढी

सहकारी विभागका रजिस्ट्रारको प्रश्न- महासंघ, नेफ्स्कुन बार्गेनिङ गर्न खोलेको हो ?

काठमाडौ । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) बार्गेनिङ गर्न खोलेको हो कि अभियानलाई शुद्धीकरण गर्न हो भन्दै ? प्रश्न

आर्थिक वृद्धिदर सुस्त, उदाउँदा अर्थतन्त्र बढी जोखिममा: विश्व बैंक

काठमाडौं । विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिदर तीव्र रुपमा सुस्त भइरहेको जनाएको छ । उदीयमान बजार र विकासशील अर्थतन्त्रहरुमा विश्वव्यापी व्याजदर वृद्धि हुँदा पनि वित्तीय जोखिमको सम्भावना उच्च रहेको विश्व

वार्षिक खर्बौं रुपैयाँको टेक्सटायल आयात गर्छ भारत, नेपालबाटै किन्छ १९ अर्बको

काठमाडौं । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश भारतले संसारको आयात तथा निर्यात क्षेत्रमा ठूलो हिस्सा ओगटेको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा ओगटेको भारतले वैदेशिक व्यापारमा ठूलो योगदान

२० अर्ब १२ करोड लागतमा १३२ मेगावाट क्षमताको तल्लो वरुण हाइड्रोपावर बन्दै

काठमाडौं । कोशी प्रदेशस्थित संखुवासभाको भोटखोला गाउँपालिकामा १३२ मेगावाट क्षमताको तल्लो वरुण जलविद्युत आयोजना निर्माण हुने भएको छ । विद्युत विकास विभागले भोटखोला गाउँपालिकामा रहेको वरुण खोलाको पानी उपयोग गर्दै

अर्थमन्त्रीलाई स्वर्णिम वाग्लेको प्रश्न- देशमा एचएस कोडको विज्ञ एक-दुई जना मात्रै छन् ?

काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले देशमा एचएस कोडको विज्ञ एक जना वा दुई जना मात्रै भएको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा