ट्याक्सीमा दुई एयरब्याग अनिवार्य, लक्जरीमा चढ्न शतप्रतिशत बढी

काठमाडौं । सरकारले ट्याक्सीलाई विशेषताका आधारमा तीन वर्गमा वर्गीकरण गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड, २०८०’ को मस्यौदामा ट्याक्सीका रुपमा प्रयोग

इप्पानमा गणेश कार्की समूहको उम्मेदवारी घोषणा, कुन पदमा को ?

काठमाडौं । स्तवतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की नेतृत्वको कार्यसमितिको उम्मेदवारहरु घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष

कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट बनाएका हौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले वजेट निर्माण भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले सोमबार विहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले

राष्ट्र बैंकको नीतिको प्रभावः चालु पुँजी प्रकृतिको कर्जा लगानी घट्यो, टर्म लोन लिने बढे

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको प्रभाव देखिन थालेको छ । राष्ट्र बैंकले गत पुसमा मार्गदर्शन संशोधन गर्दै लचिलो बनाएपछि बैंक वित्तीय

एनसेलविरुद्धको मुद्दाको प्रतिरक्षा गर्दा सरकारको झण्डै ९० करोड खर्च, छपाइ र टेलिफोनमा ४ करोड

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलविरुद्धको मुद्दाको प्रतिरक्षा गर्दा नेपाल सरकारले झण्डै ९० करोड रुपैयाँ खर्च गरेको छ । विश्व बैंक अन्तर्गतको ‘लगानी विवाद समाधानका लागि अन्तराष्ट्रिय केन्द्र (आईसीएसआईडी)’मा दायर

१ महिनाभित्र थप १ खर्ब ५७ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको योजना

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा अहिलेसम्म २ खर्ब ६९ अर्ब रुपैयाँ ऋण लिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ १९ गतेसम्म सरकारले २ खर्ब २ अर्ब ९५ करोड

सेवा प्रदायक र नियामक नछुट्याएको भन्दै युरोपियन युनियनले नेपाललाई हवाई सुरक्षा चासोबाट हटाएन

काठमाडौं । नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले अस्वीकार गरेको छ । गत मंगलबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २० वटा

विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा, एक महिनामा २७ करोड डलरले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ । गत चैत मसान्तमा १० अर्ब ९४ करोड डलर रहेको विदेशी

असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?

काठमाडौं । असारमा बैंक वित्तीय संस्थाले कर्जाको ब्याज घटाउने भएका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको

उपभोक्ता मूल्य ६ वर्षमा दोब्बरले बढ्यो, सबैभन्दा बढी खाद्यान्नमा

काठमाडौं । नेपालमा ६ वर्षको अवधिमा वस्तु तथा सेवाको उपभोक्ता मूल्य दोब्बरले बढेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको उपभोक्ता मूल्य ६ वर्षको अवधिमा दोब्बरले बढेको हो । आर्थिक वर्ष २०७४/७५