बजेटपछि घरजग्गा कारोबारमा उछाल, जेठमा ५५ हजार किनबेच

काठमाडौं । बजेटपछि घरजग्गा कारोबारमा उछाल आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि घरजग्गा क्षेत्र कारोबारमा सुधार देखिएको

इन्टरनेटमा ग्राहक आकर्षित हुँदा डिस मिडियाको आम्दानी घट्यो, करिब ५ अर्बको व्यापार

काठमाडौं । पछिल्लो समय इन्टरनेटमा ग्राहकहरु आकर्षित हुन थालेपछि डाइरेक्ट टु होम अर्थात् डिसहोमको सेवा दिँदै आएको डिस मिडिया नेटवर्कको आम्दानी घटेको छ । कम्पनीको आम्दानी पछिल्लो तीन वर्षमा निरन्तर

इप्पानमा गणेश कार्कीको प्यानलै विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ । अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यका लागि मात्रै मतदान

१६ हजारमा आयात भएको क्यान्सरको औषधी ६१ हजार ६६६ मा बेच्न सरकारको अनुमति !

औषधी व्यवस्था विभागले रक्त सहित कयौं क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोपलाई २७२ प्रतिशतसम्म नाफा राख्दै बिक्री गर्न अनुमति दिएको खुलेको छ । काठमाडौं । क्यान्सर रोगको उपचारमा प्रयोग हुने

किसानलाई उत्पादनको आधारमा अनुदान दिने तयारी छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा

वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई निगरानी गर्न राजस्व विभागको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिसँग कानुन अनुसार कर लिन कार्यालयहरुलाई निर्देशन दिएको छ । अग्रिम कर कट्टी गरेका तर आय विवरण पेस नगर्ने

अर्बपति व्यवसायी हितेश गोल्छा र विशाल अग्रवालले ३८ करोड ऋण नतिरेपछि श्रीराम सुगर मिलको सम्पत्ति लिलामीमा

काठमाडौं । नेपालका दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपका सञ्चालकसमेत रहेका हितेश गोल्छा र विशाल अग्रवाल सञ्चालक रहेको श्रीराम सुगर मिल्सले ३८ करोड ऋण नतिरेपछि बैंकले लिलामी

राष्ट्र बैंकले भन्यो- विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुनुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुन सबैलाई अपिल गरेको छ । ठगी गर्ने गिरोहरुले आफ्नो खातामा पैसा सार्ने उद्देश्यले विवरण माग्ने गरेको पाइएको जनाउँदै नेपाल

मार्बलमा निजी क्षेत्रलाई सरकारको साथ, आयात निरुत्साहित गर्न भन्सार र अन्त:शुल्क वृद्धि

काठमाडौं । शतप्रतिशत आयात हुने मार्बल तथा ग्रेनाइट क्षेत्रमा निजी क्षेत्रले लगानी बढाउँदै जाँदा सरकारले थप प्रोत्साहन गरेको छ । ठूला घरानाका व्यवसायीले टायल क्षेत्रमा लगानी बढाउँदै लैजाँदा सरकारले स्वदेशी

नेपालबाट भारत र यूएईमा अवैध व्यापारको सञ्जाल, यसरी हुन्छ ‘पुँजी पलायन’

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा नेपालबाट ८७ करोड ९४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ९४ हजार ५९० किलो अम्रिसो भारत निर्यात भएको छ