५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागका महानिर्देशको सरुवा,

काठमाडौँ । सरकारले ५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । विभागका महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालमा सरुवा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव

चीन र भारतबाट ५ वर्षमा भित्रियो साढे ५ अर्बको लसुन

काठमाडौं । साढे ५ वर्षमा नेपालमा साढे ५ अर्बको लसुन मात्रै आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालू आवको जेठसम्ममा चीन र भारतबाट ५ अर्ब ५२ करोड ७६

बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरी भागेका शिवशिखरका अध्यक्ष पक्राउ

काठमाडौं । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई

विद्युत प्राधिकरणका कारण खेर गयो ३० आयोजनाको ५०० मेगावाट विद्युत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बताएको छ । इप्पान कार्यालय कमलादीमा आयोजना गरिएको ‘लोड घटाउन

बैंक वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार नरोकिए कडा कदम चाल्ने चेतावनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले आफ्ना कर्मचारीको सुरक्षाका लागि गम्भीर बन्न सरकारलाई फेरि अपिल गरेका छन् । कोशी प्रदेशका सुनसरीको इटहरी र झापाको बिर्तामोडका केही बैंक वित्तीय

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ: प्रधानमन्त्री

धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै

अमेजोन र गुगलले भारतमा ४६ खर्ब २३ अर्ब लगानी गर्दै, एप्पलले क्रेडिट कार्ड ल्याउँदै

काठमाडौं । भारत अहिले विश्वभरमा भएका देशहरुमध्येमा ५ औं ठूलो अर्थतन्त्र हो । भारतको अर्थव्यवस्थामा तीव्र गतिमा भइरहेको वृद्धि र यहाँको जनसांख्यिकीय अवस्था लगायतका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुको उपस्थिति भारतमा तीव्र

भारतले कच्चा खाने तेलमा भन्सार शून्य प्रतिशत बनाएसँगै ६८ प्रतिशतले घट्यो निर्यात, बजेटले झनै घटाउने

काठमाडौं । भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर शून्य प्रतिशत बनाएसँगै नेपालबाट निकासी हुने तेलमा गिरावाट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्ममा

नेपालमा किन आउँदैन विदेशी लगानी ?

काठमाडौं । हाम्रो दक्षिणी छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले असार ६ देखि ८ सम्म अमेरिकाको भ्रमण गरे । मोदीको अमेरिका भ्रमणका क्रममा रक्षा सम्बन्ध, प्रविधिमा साझेदारी र इन्डो-प्यासिफिकमा भारतको

पोखरा महानगरले घटायो बजेट: ठूलो हिस्सा पूर्वाधारमा, कुनमा कति विनियोजन ?

कास्की । पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा दुई अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको