सन् २०२१ सम्ममा बनिसक्ने भयो नागढुंङ्गामा सुरुङमार्ग

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ । २.३५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले

पिचमै घाँस उम्रने गुणस्तरको सडक बनाउने ठेकेदारलाई कडा चेतावनी (पत्रसहित)

काठमाडौं । गुणस्तरहीन काम गर्ने ठेकेदारलाई इटहरी उपमहानगरपालिकाले कडा चेतावनी दिएको छ । सो उपमहानगरपालिकाको वडा नं ५, ६ र ७ मा पर्ने काब्यबाटिकादेखि सरस्वती स्कूल, गैसारसम्मको सडक गुणस्तरहीन भएर

भारुबारे कुरा गर्न जान लागेको टोलीलाई भारतले भन्यो-किन आउनु पर्‍यो ?

काठमाडौं । नेपालमा भएका ठूला दरका भारतीय नोट सटहीका विषयमा कुरा गर्न भारत जान लागेको नेपाली टोलीलाई भारतले आउनु पर्दैन भन्ने जवाफ पठाएको छ । भारतको यो जवाफसँगै नेपालमा भएका

कस्तो अवस्थामा सेयर बजार बढ्छ ? कस्तो अवस्थामा घट्छ ?

काठमाडौं । पछिल्ला केहि महिनामा नेपाली सेयर बजारमा आएको उतारचढाबले नयाँ लगानीकर्ताहरु निकै तनाबमा छन् । ठूला र टाठाबाठा लगानीकर्ताहरु भने बजार घट्न थालेपछि सेयर बेचेर बाहिरिसकेका छन् । जसको

चिलिमे अन्तरगतका ३ कम्पनीको करिब ४ अर्बको सेयरमा विबाद

काठमाडौं । चिलिमे जलविद्युत आयोजना अन्तरगतका ३ परियोजनाको करिब ४ अर्ब रुपैयाँ बराबरको साधारण सेयरमा विवाद उत्पन्न भएको छ । चिलिमे अन्तरगतका रसुवागढी, मध्यभोटेकोशी र सान्जेन जलविद्युत आयोजनामा ऋण लगानी

समस्याग्रस्त संस्था किन्ने लगानीकर्ता भन्छन्, ८ अर्ब पुँजी पुर्याउन तयार छौं

काठमाडौं । के तपाईसँग समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुको सेयर छ ? छ भने तपाइलाई खुसीको खबर छ । एकपटक सबैको पालो आउँछ भने झै समस्याग्रस्त घोषणा गरिएका बैंक तथा

जनता बैंक सीइओ लम्सालले बोर्ड मिटिङमै भने- राजिनामा दिन्छु

काठमाडौं । जनता बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनबीच विवाद चुलिएको छ । सञ्चालक समितिको बैठकमा सञ्चालकहरुले बैंकले राम्रो रिजल्ट देखाउन नसकेको भन्दै उच्च व्यवस्थापनको आलोचना गरेपछि बोर्ड बैठकमै सीइओ

सेयर किन्ने महिलालाई कर छुट दिऔं, बजारमा महिलाको स्वामित्व बढाऔं

मुलुकलाई ठूलो पुँजी चाहिएको छ । त्यसका लागि आन्तरिक र बाह्य स्रोतबाट पुँजी जुटाउन सकिन्छ । आन्तरिक स्रोत अन्तर्गत एउटा वित्तीय प्रणालीबाट भने अर्को पुँजी बजारबाट पुँजी जुटाउन सकिन्छ ।

बैंकलाई ब्रोकरको लाइसेन्स दिने हो भने साना लगानीकर्ता डुब्छन्

सेयर बजारमा अहिले धेरै उतारचढाव छ, यसमा ब्रोकरको भूमिका छ भनेर आरोप लगाइने गरेको छ नि ? नबुझेर लगाइने गरेको आरोप हो यो । ब्रोकरले कसरी गर्न सक्छ ? ब्रोकरले

पिच गरेको महिना नपुग्दै माझ सडकमा जब भैंसी अघाउने घाँस उम्रियो…

काठमाडौं । अनियमितताको चरम नमुना खोज्न अन्त कतै गइरहनु परेन । पूर्वको उदाउँदो सहर इटहरीको काव्यबाटीकादेखि सरस्वती स्कुल, गैसारसम्मको सडक हेरे पुग्छ । विश्व बैंकको अनुदान सहयोगमा बन्दै गरेको ‘उदाउदो