नेपालको बजेट यात्राः ५ करोडदेखि १२ खर्ब ७८

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आज संसदमा आर्थिक वर्ष २०७४/७५का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री महराले आज प्रस्तुत गरेको यो बजेट

सामाजिक सुरक्षा भनेकै वृद्ध भत्ता ?

वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम लगभग आईसकेको छ । प्रायः जननिर्वाचित प्रतिनिधिहरुले सपथ ग्रहण गरेसँगै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । र, आप्mना कामको प्राथमिकता समेत सार्वजनिक

बजेटमा अभागी माओबादीः आफ्नो छोडेर हिड्नु पर्ने, अर्काको बोकेर हिड्नु पर्ने

काठमाडौं । बजेट ल्याउने र कार्यान्वयन गर्ने सन्दर्भमा माओबादी पार्टी अभागी जस्तै देखिएको छ । ३ पटक सरकारको नेतृत्व गरे पनि माओबादी सरकारले तीनै पटक कि त बजेट ल्याउनै नपाउने,

एक बर्षमा १० हजारले बढ्यो नेपालीको आम्दानी

काठमाडौं । एकवर्षमा नेपालीको वार्षिक आम्दानी १० हजार ७ सय १० रुपैयाँले बढेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण

२५ हजारको ‘राष्ट्रबादी अडान’ले यसरी गुम्दैछ करोडौं

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ८ दिनकोबीचमा प्रतिबन्धित हजार र ५ सय दरका ३ करोड १४ लाख भारुभन्दा बढी रकम काठमाडौंबाट बरामद गरेको छ । यसको

नयाँ बजेटः ५ वर्षमा दोब्बर हुनेगरी तलब बढाउन कांग्रेसी कर्मचारीको दबाब

काठमाडौं । कांग्रेस समर्थिन निजामति कर्मचारी संघले नयाँ बजेटमार्फत निजामति कर्मचारीको तलब/भत्ता बढाउन सरकारलाई दबाब दिएको छ । अर्थमन्त्री कृष्णबहादुर महरा, अर्थसचिव शान्तराज सुवेदी, कांग्रेसका केही प्रभावशाली नेता र मन्त्रीहरुलाई

बिटक्वाइनको व्यापारः २६ पैसा ७ बर्षमै यसरी भयो साढे २ लाख

काठमाडौं । तपाईले ७ वर्षअघि एक बिटक्वाइन २६ पैसामा किन्न गर्न पाउनुहुन्थ्यो । तर, अहिले यसको मुल्य २ लाख ५० हजारभन्दा बढी छ । कुनैपनि राम्रा भनिएका कम्पनीले दिन नसकेको

लेखा समितिले रोक्यो एनसेलको फोरजी सेवा

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले तत्काल चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सञ्चालन गर्न नपाउने भएको छ । व्यवस्थापिका सांसदको सार्वजानिक लेखा समितिले शुक्रबार नेपाल दूरसञ्चार

ओबिओआरलाई राष्ट्र संघले किन देखायो रातो झण्डा ?

संयुक्त राष्ट्र संघले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’लाई रातो झण्डा देखाएको छ । यो योजनाको आर्थिक, बित्तीय, सामाजिक र पर्यावरणीय जोखिम देखाउँदै राष्ट्र संघले यसमा रातो झण्डा देखाएको हो ।

काठमाडौंले मेट्रो रेल रुचाएन, मोनोरेल चलाउने जिम्मा विद्यासुन्दरलाई

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी दर्ता गर्ने दिन बैशाख १९ गतेसम्म पनि नेकपा एमालेबाट विद्यासुन्दर शाक्यको नाम फाइनल भएको थिएन । एमालेमा पदाधिकारी रहेका अष्टलक्ष्मी शाक्य र योगेश