करोडौंको मालिक, जसलाई सुधीर बस्नेतले सडकमा झारिदिए

काठमाडौं । कुनैबेला तारादेबी ढकालको परिवार झापाको निकै धनाड्य परिवारमा गनिन्थ्यो । काठमाडौं र झापामा काठमिल । अनि इट्टा उद्योग । र, १०/१२ बिगाह जमिन थियो, ढकाल परिवारको । त्यसबेला

के अझै चिलिमेको सेयर ‘ब्लु चिप’ नै हो ?

काठमाडौं ।  चिलिमे जलबिद्युत उत्पादन गर्ने उद्देश्य साथ सन् १९९५ मा स्थापना भएको कम्पनी हो । यस कम्पनीमा नेपाल बिद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर छ भने ४९ प्रतिशत सेयरमा सर्वसाधारणको

रुसी राष्ट्रपति पुटिनको १० करोड पर्ने घडी लिलामीमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जुलाईमा हुने ‘मोनाको लिजेन्ड अक्सन’मा आफ्नो बिलासी घडी लिलामीमा राख्ने भएका छन् । रुसी राष्ट्रपतिले बिलासी घडी निमार्ता कम्पनी पाटेक फिलिपीको ‘पाटेक फिलिपी ५२०८p’

राजधानीमा ७ करोडको लगानीमा मर्निङवाक गर्न यस्तो बन्दैछ सम्पदा मार्ग

काठमाडौं । काठमाडौंबासी र विदेशी पर्यटकले अव धुवाँ धुलो मुक्त क्षेत्रमा मर्निङवाक गर्न पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले पर्यटक र स्थानीयलाई ध्यान दिएर सम्पदा मार्ग निर्माण कार्यसुरु गरेसँगै अब

३६ सय ६१ मोवाइलले लिए टाइप अप्रुभल, तपाईंले लिनुभयो ?

  काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ४ हजार भन्दा बढि उपकरणहरुको मोडललाई टाइप अप्रुभल प्रदान गरेको छ । प्राधिकरणले नेपालमा उपयोग हुने र आयात हुने दूरसंचार उपकरणहरुको अनिवार्य टाइप अप्रुभल

नेपालमा किन फस्टाएन ‘क्रेडिट कार्ड’को कारोबार ?

काठमाडौं । २०५० सालमा नविल बैंकले नेपालमा पहिलोपटक क्रेडिट कार्ड सुरु गर्यो । त्यसबेलासम्म बैंकिङ प्रणालीमा डेबिट कार्ड खासै प्रचलनमा थिएन । त्यसैले क्रेडिट कार्डको कारोबार राम्रोसँग हुने बैंकको विश्वास

प्रचण्डको त्यो घोषणा, जसले कृष्णासहितको ८ परिवारलाई फसायो यस्तो घनचक्करमा

काठमाडौं । ‘साउदीमा श्रीमानको मृत्यूभएपछि हामी आफ्नै तरिकाले तङ्ग्रिने प्रयासमा थियौं, बीमा फेल भइसकेकोले पैसा पाइदैन भन्ने थियो, सरकारले बीमा फेल भइसकेकालाई पनि पैसा दिने भनेको छ भन्ने हल्ला आयो,

बाहिरी चक्रपथः ८ हजार रोपनी जग्गाको किनबेच बन्द हुँदै

काठमाडौं । विगत १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको छ । बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई गति दिन जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकारी छनोट गरिएको छ

बैंकको ब्याज दुई दशकयताकै महंगो

काठमाडौं । २०५४ सालमा बैंकहरुले मुद्दति निक्षेपमा १७/१८ प्रतिशतसम्म ब्याज दिन्थे । त्यसबेला ३ वटा सरकारी र ४/५ वटा निजी तथा संयुक्त लगानीका बैंक मात्रै थिए । सबै बैंकहरुले दिने

म्युचुअल फण्डले पाएको सुविधा तत्काल खारेज गर

कम जोखिम (नोक्सान) मा सेयरबजारमा लगानी सुरु गर्ने लगानीकर्ताको पहिलो ढोका सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लाई लिइन्छ । सेयर बजारको ज्ञान नभएका लगानीकर्तालाई लगानी सुरु गर्न विश्व सेयर बजारमा