अब जेष्ठ नागरिक, बालबालिका र अपाङलाई साझा बस

काठमाडौं । आजदेखि जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने भएको छ । अब साझा यातायातमा जेष्ठ नागरिक, बालबालिका र अपाङले निःशुल्क यात्रा गर्नसक्ने वातावरण निर्माण भएको

अब साँझको ८ बजे नै सुत्दैन काठमाडौंः विद्यासुन्दर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको सार्बजनिक यातायात व्यवस्था सहज र सुलभ बनाउने बताएका छन् । साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित

चुनाबमा लाग्दा सेयर भर्न छुट्ला है, कुन कम्पनीको हकप्रद कहिले ?

काठमाडौं । भोली (असार १४ गते) स्थानीय निकायको दोस्रो चरणको चुनाव हुँदैछ । बिभिन्न संचारमाध्यमहरुले लाखौं मानिसहरु भोट हाल्न काठमाडौं बाहिर गैसकेका समाचारहरु प्रकाशित गरेका छन् । पहिलो चरणको चुनावको

विद्यासुन्दरको स्मार्ट सिटीः मेयर कार्यालयमै मोवाइल फोन लाग्दैन

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनताका एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यको चुनाबी घोषणामध्येको एक आकर्षक नारा थियो,- महानगरलाई स्मार्ट सिटी बनाउने । शाक्यले १ सय ८ बुँदे

कहिले टुंगिएला निजगढ विमानस्थल निर्माणको मोडालिटी विवाद ?

काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि असार भित्र मोडालिटी टुग्यांउनेगरी सरकारले प्रक्रिया अगाडी बढाएको छ । निजगढ विमानस्थल निर्माणका लागि काम अगाडि बढाउने भन्दै ३ साता

चीनले सुरु गर्यो ३ सय ५० किलोमिटर प्रतिघण्टा कुद्ने रेल

विश्वकै द्रुत गतिको बुलेट रेल चीनले सोमबार बाट संचालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा संचालनमा ल्याइएको उक्त रेल चीनको राजधानी बेइजिङदेखि सांघाईसम्म पुगेको थियो । ३ सय ५० किलोमिटर

सुडान काण्डः पूर्वप्रहरी एआईजी श्यामसिंह थापा जेल चलान

काठमाडौँ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित कास्की जिल्ला, पोखरा उपमहानगरपालिका

यतिबेला राष्ट्र बैंकले किन सम्झायो चुक्ता पुँजी नपुर्याउने बैंकलाई हुने कारबाही ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै तोकिए अनुसारको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई हुने कारबाही स्मरण गराएको छ । २ बर्ष अगाडि मौद्रिक

एटिएमको ५० वर्षः नुहाउँदै गर्दा आएको सोचले संसार बदल्यो, श्रीमतिका लागि ४ अंकको पिन

काठमाडौं । अचेल मान्छेहका खल्ती–खल्तीमा अटोमेटेड टेलर मेसिन (एटिएम) कार्ड हुन्छ । युवा पुस्तामा त एटिएम निकै लोकप्रिय भइसकेको छ । एटिएम मेसिनमा लगेर कार्ड छिरायो । पिन कोड डायल

काठमाडौं महानगरका वडाध्यक्षले ३ हप्तामै २२ लाख खर्च गर्न पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षले ३ हप्तामै २२ लाख २५ हजार रुपैयाँ खर्च गर्न पाउने भएका छन् । नगर कार्यपालिकाले असार ६ गते यो असार महिनाभित्रै वडाध्यक्षलाई उक्त रकम बराबरको