के हामी जर्ज डब्लु बुस जस्तो हुन सक्दैनौं

काठमाडौं । सन् १९४० ताका मानिसहरु औसतरुपमा दैनिक ८ घण्टा सुत्थे । तर, अहिलेको आधुनिक युगमा मानिसहरु ६.७ देखि ६.८ घण्टामात्र सुत्न थालेका छन्, क्यालिर्फोनिया बिश्वबिद्यालयमा मनोबिज्ञानका प्राध्यापक म्याट वाल्कर

मोबाइलबाट हुने आर्थिक कारोबारलाई राष्ट्र बैंकले गर्यो प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा मोबाइल फोनमार्फत् हुने वित्तीय कारोबार (मोबाइलवालेट) लाई नियमन तथा सुपरिवेक्षण गर्ने भएको छ । राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार केन्द्रिय

गाउँमा २५ सय खाता खोल्ने बैंकलाई १ करोड निर्ब्याजी ऋण

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले खाता खोलेको आधारमा एक बर्षको लागि निर्ब्याजी ऋण दिने भएको छ । राष्ट्र बैंकले आइतबार (आज) सार्बजनिक गरेको मौद्रिक नीतिमा यस्तो ब्यवस्था गरिएको

साउन १ गतेदेखि केवल टिभी तथा डिटिएच सेवा बन्द गर्ने चेतावनी

काठमाडौं । सरकारले लागू गराउने प्रकृयामा रहेको क्लिन फिड अर्थात विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारणको संभावना नभएको यस क्षेत्रमा आबद्ध व्यवसायी संस्थाहरुले जनाएका छन् । केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल

काठमाडौंमा घर निर्माण गर्न थप कठिन, गाडी खरिदको लागि सहज व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माणको कर्जा सीमा बढाएपनि काठमाडौंमा घर निर्माणको लागि कडाई गरेको छ । गाडी खरिदलाई भने सहज व्यवस्था गरेको छ । ६ महिना अगाडि सार्वजनिक

बिकास बैंकलाई फूलफेज बैंकिङको अधिकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिकास बैंकहरुलाई अबदेखि फूलफेज बैंकिङको अधिकार दिएको छ । आगामी आर्थिक बर्षको लागि ल्याइएको मौद्रिक नीतिले बिकास बैंकलाई गर्न नदिएको एलसीको कारोबार पनि खुल्ला गरेको

नयाँ मौद्रिक नीतिः चुक्ता पुँजी नपुर्याउने बैंकलाई फोर्स मर्जर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा लैजाने भएको छ । राष्ट्र बैंकले आज दिउँसो सार्वजानिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी

गाडी चढ्न ३५ प्रतिशत डाउनपेमेन्ट भए पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्नको लागि सजिलो बनाउने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत कडाइ गरिएको ‘अटो लोन’ अब सहज बनाउन

काठमाडौंका मेयर विद्यासुन्दरले भने, -मन्त्रालय र अदालतले काम गर्नै दिएनन्

हामी निर्वाचित जनप्रतिनिधिहरुले धेरै काम गर्नु छ । तर, चाहाँदा चाहँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं । यहाँनेर हाम्रा धेरै बाध्यताहरु छन् । अझै केही महिना हामी काम गर्न

काठमाडौंमा बढ्दै छ हाइकिङ क्रेज

काठमाडौं । निलो आकाश, चिसो बतास, चराको चिरबिर र गाउँले मुस्कान । पसिना चुहाउँदै उकाली–ओराली । काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडाकाँडा छन् । जता चढे पनि हुन्छ । स्वस्थ हुन