दोलखामा सौर्य सडक बत्तीको बोलपत्रमा अनियमितता

  दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा सौर्य सडक बत्ती जडान गर्ने बोलपत्र आह्वानमा अनियमितता भएको सार्वजनिक भएको छ । सौर्य सडक बत्ती जडान गर्ने भन्दै बोलपत्र आह्वानका लागि भीमेश्वर नगरपालिकाले

उर्जा मन्त्रीले भने-कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाइन्छ

काठमाडौँ। ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताएका छन् । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको आज ललितपुरमा उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको कर्मचारी

साञ्जेन जलविद्युत् आयोजना समयमै बनाउन स्थानियबासीको माग, सङ्घर्ष तथा अनुगमन समिति गठन

रसुवा । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न यहाँका बासिन्दाले माग गरेका छन् । निर्माण कार्यलाई तीव्रता दिन समुदायस्तरको समिति समेत गठन भएको छ । सो आयोजना प्रभावित क्षेत्रका

मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य ढिलाइ

पर्वत । आगामी मंसिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मंसिर ७ मा उद्योगपति विनोद चौधरीले २

भारतमा चट्याङ पर्दा नेपालमा लोडसेडिङ, के गर्दैछन् कुलमान ?

काठमाडौं । गतरातीदेखि राजधानीलगायतका विभिन्न ठाउँहरुमा लोडसेडिङ भइरहेको छ । हिउँदभरी लोडसेडिङ नभएकाले क्याण्डिलसमेत नकिनेका उपभोक्ताहरुलाई निकै अफ्ठ्यारो परेको छ । अहिले नेपालमा लोडसेडिङ भएको नेपालका कारण होइन । भारतका

म्याग्दीमा स्थानीयले बनाए ४२ किलोवाटको लघुजलविद्युत् परियोजना

  म्याग्दी । म्याग्दीको मक्लकवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । ४२ किलोवाट क्षमताको परियोजनाको नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर

इलाम सदरमुकाममा सौर्य सडकबत्ती राखिने

इलाम । इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ । इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३०

साञ्जेन जलविद्युतको सुरुङ ब्रेकथ्रु, २० महिनाभित्र उत्पादन सुरु हुने

रसुवा । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो जलविद्युत् आयोजनाको २० महिनाभित्र उत्पादन सुरु हुने भएको छ । समुद्री सतहदेखि दुई हजार ३५० मिटर उचाइको चिलिमे गाविसअन्तर्गत तिलोचेबगरमा बाँध बाधी

स्याङ्जाको माझकोटमा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु

वालिङ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु

चमेलिया जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम सकियो

काठमाडौं ।   दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न