देशलाई आत्मनिर्भर बनाउन युवा शक्ति जलविद्युत् उत्पादनमा लाग्नुपर्छ

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले सम्पूर्ण युवालाई जलविद्युत् उत्पादनको महाअभियानमा सहभागी भई मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढ्न आह्वान गरेका छन् । नेकपामाओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग

थप विद्युत् उपलब्ध गराइदिन भारतसँग आग्रह

काठमाडौँ । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाललाई थप विद्युत् उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गरेका छन् । राजदूत उपाध्यायले आज भारतीय विदेश मामिला राज्यमन्त्री एमजे अकबरसँग शिष्टाचार भेटवार्ता

३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु

लमजुङ । बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । जलविद्युत् आयोजना २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु

बेइजिङद्वारा सन् २०१७ मा कोइला प्रयोगमा ३० प्रतिशत कम गर्ने

बेइजिङ । यस वर्ष बेइजिङले कोइला प्रयोगमा ३० प्रतिशतले कमी ल्याई वायु प्रदूषण नियन्त्रण प्रयासमा योगदान गर्ने बेइजिङ म्युनिसिपल कमिसनको सहर व्यवस्थापन समितिले जनाएको छ । बेइजिङले यस वर्ष कोइला

आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न उज्यालो नेपाल अभियान: ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपालको अभियान नयाँ नेपाल बनाउने महाअभियानको सुरुआत भएको बताएका छन् । अखिल(क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको  ‘स्ववियुका विजेता सम्मान कार्यक्रम तथा स्थानीय तहको निर्वाचन

ऊर्जा क्षेत्रको विकासबाट नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गरिनेः ऊर्जामन्त्री

काठमाडौं। ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका

६५ मेगावाटको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु

बझाङ । निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको एक कार्यक्रमबीच

१४ मेगावाटको घारखोला जलविद्युत निर्माण सुरु, ३ वर्षमा सञ्चालनमा ल्यार्इने

म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण सुरु

त्रिशुली-गल्छी हाइड्रोले बनाउँदैछ नेपालकै लामो सुरुङ (हेर्नुहोस् इन्जिनियरिङ डिजाइन)

काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताको त्रिशुली-गल्छी जलविद्युत आयोजनाले ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने भएको छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने

फलाम खानीमा हावाबाट विजुली निकालिँदै

पर्वत । पर्वत जिल्लाको फलामखानी गाविसमा हावाबाट बिजुली निकाल्ने तयारी थालिएको छ । जैविक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको एसियाली विकास बैंकको सहयोगमा फलामखानीमा हावाको चापबाट बिजुली निकाल्ने प्रक्रियाको प्रारम्भिक चरणको सुरु