अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने आधार लघु, घरेलु तथा साना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताए । “खोजौं नेपाली, रोजौं नेपाली” भन्ने

सरकारको नयाँ नीतिले स्वदेशी स्यानिटरी प्याड उद्योग धराशायी हुँदै, ६ अर्ब लगानी जोखिममा

काठमाडौं । केही महिनाअघि ‘रातो कर फिर्ता गर’ भन्दै सडक बिरोध निकै चर्कियो । कोरोना संक्रमणको बेला सरकारले स्यानिटरी प्याडमा कर बढाएको भन्दै त्यसको बिरोधमा सडक तातेको थियो । यसैबीचमा

नेपालमा भएको १ अर्ब २७ करोड टन चुनढुंगा स्वदेशी सिमेन्ट उद्योगलाई कति वर्षसम्म पुग्ला ?

काठमाडौं । नेपाल चुनढुंगाा खानीको धनी देश हो । यही चुनढुंगा प्रयोग गरेर सिमेन्ट उद्योगहरुले सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छन् । सरकारी तथ्यांकअनुसार नेपालको विभिन्न जिल्लामा १ अर्ब २७

आगामी वर्षको बजेट स्वागतयोग्य, कार्यान्वयन समयमै होसः महासंघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको स्वागत गर्दै सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई

भैरहवा सेजमा सञ्चालिन ७ उद्योगले कति गरे निर्यात ?

काठमाडौं । सरकारले निर्यात प्रवर्द्धन गर्न भन्दै निर्माण गरेको भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज)मा सञ्चालनमा रहेका उद्योगले निर्यात गर्न शुरु गरेको झन्डै तीन वर्ष भयो । भैरहवाकाे सेजमा अहिले ७

बजेटले वनस्पति घ्यू तेल उद्योग थप संकटमा जाने

काठमाडौं । बनस्पति घ्यू तेल उद्योग बजेट थप संकटमा जाने दाबी उद्योगीले गरेका छन् । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महशुलमा आयात गरेर प्रशोधन गरी बिक्री वितरण गर्दै आईरहेको

उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई मन्त्रालयलाई १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश

आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा हुन्ः सभामुख सापकोटा

काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभा एवं

केजीकै ४ हजार पुगेको कुरिलोको मूल्य ७ सयमा झर्‍यो

काठमाडौं । एक महिना अघिसम्म केजीकै ४ हजार रुपैयाँमा पनि पाउन मुस्किल हुने कुरिलो अहिले प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ । एक महिना अघिसम्म बजारमा कुरिलोको अभाव हुँदा मूल्य

शुद्ध नेपाली स्वादका सफ्ट ड्रिंक्स जिरु र निम्बुपानी ल्याएका आशीषले  थप्दैछन् २० नयाँ उत्पादन

झापा । झापाका आशीष शर्मा दुवईमा स्नातकोत्तर गरेसँगै बहुराष्ट्रिय कम्पनीबाट राम्रो जागिरको अफर आयो । तर, जागिर उनको प्राथमिकता थिएन । दुवईमा जागिर गर्नुभन्दा देशमै केही गर्नुपर्छ भन्ने मनमा थियो