सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिल मिटिङबाट हालका उपाध्यक्ष अग्रवाल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । काउन्सिलको संयोजक विनोद

फागुनसम्ममा डेढ खर्ब लगानी प्रतिबद्धता, सबैभन्दा बढी साना उद्योग दर्ता

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा स्वदेशी तथा विदेशी लगानीमा दर्ता भएका उद्योगले डेढ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साउनदेखि फागुनसम्ममा स्वदेशी र विदेशीले १८३ वटा उद्योग दर्ता

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदरः चेम्बर अध्यक्ष मल्ल

दाङ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको

६ महिनामा उपत्यकामा २३ अर्ब लगानी प्रतिबद्धता, अधिकांश वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा उपत्यकामा मात्रै २३ अर्ब लगानी प्रतिबद्धता आएको छ । देशभर दर्ता भएका उद्योगमध्ये ठूलो हिस्सा ओगटेको उपत्यकाका ३ जिल्लामा ६ महिनाको अवधिमा २३

७ महिनामा २ खर्ब लगानी प्रतिबद्धता,  साढे १८ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा करिब २ खर्ब लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा १ खर्ब ९५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।

मुरारका ग्रुप र भारतको सेरामिक्स लिमिटेडबीच सहकार्य

काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा

खर्बौं जोखिममा देख्दादेख्दै सिमेन्ट उद्योगमा थप १ खर्ब बढी लगानी प्रतिबद्धता

काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । केही वर्ष अघिसम्म हुँदै आएको अर्बौ रुपैयाँको सिमेन्ट आयात अहिले शून्यमा झरेको मात्रै छैन, निर्यात पनि सुरु भइसकेको छ । सरकारले उच्च

२०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला

काठमाडौं । राजस्व चुहावटका घटना बढ्न थालेका छन् । पछिल्लो एक वर्षमा राजस्व अनुसन्धान विभागले ८ अर्ब रुपैयाँभन्दा धेरैको राजस्व चुहावटका मुद्दाहरु दर्ता गरेको छ । सन् २०२२ मा राजस्व

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः थालियो उत्पादन, १६ हजार बोरासम्म उत्पादन

हेटौंडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने

चार महिनामा साढे ३ अर्बको विदेशी लगानी प्रतिबद्धता, अधिकांश सेवा र पर्यटन क्षेत्रमा स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा साढे ३ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकमसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँको वैदेशिक लगानी