एक वर्षमा ३२२ उद्योग दर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय

आर्थिक मन्दीले पौने १ खर्ब कम लगानी प्रस्ताव, वैदेशिक लगानी प्रतिबद्धता २९ प्रतिशतले घट्यो

काठमाडौं । आर्थिक मन्दीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष पौने १ खर्ब कम लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा

रासायनिक मल कारखानाका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी

काठमाडौं । रासायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ । नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी

डेढ अर्ब लगानीमा आईएमई र एभरेष्ट ग्रुपको कागज उद्योग आउँदै

काठमाडौं । आईएमई ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा कागज उद्योग सञ्चालनमा आउने भएको छ । आईएमई र एभेरेष्ट ग्रुपले वार्षिक २१ हजार मेट्रिक टन कागज उत्पादन गर्ने भन्दै नेपाल

एक महिनामा होटल क्षेत्रमा सवा १ अर्बको लगानी प्रतिबद्धता, १० मध्ये ९ वटा काठमाडौंमा

काठमाडौं । जेठ महिनामा होटल क्षेत्रमा मात्रै सवा एक अर्ब लगानी प्रतिबद्धता जनाइएको छ । उद्योग विभागको तथ्यांकअनुसार जेठ महिनामा होटल क्षेत्रमा १ अर्ब २३ करोड ४६ लाख रुपैयाँ लगानी

मार्बलमा निजी क्षेत्रलाई सरकारको साथ, आयात निरुत्साहित गर्न भन्सार र अन्त:शुल्क वृद्धि

काठमाडौं । शतप्रतिशत आयात हुने मार्बल तथा ग्रेनाइट क्षेत्रमा निजी क्षेत्रले लगानी बढाउँदै जाँदा सरकारले थप प्रोत्साहन गरेको छ । ठूला घरानाका व्यवसायीले टायल क्षेत्रमा लगानी बढाउँदै लैजाँदा सरकारले स्वदेशी

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि

भारत भ्रमणमा गएका प्रधानमन्त्रीलाई उद्योग संगठन मोरङको यी सुझाव

काठमाडौं । बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्योग संगठन मोरङले सुझाव दिएको छ। नेपाल भारत व्यापार सहजीकरणका लागि उद्योग संगठन मोरङले यस्तो सुझाव दिएका छन् । खुला

बिजुलीको खपत घट्यो, औद्योगिक क्षेत्रमा ३०.७ प्रतिशत मात्रै खपत

काठमाडौं । चालु आर्थिक वर्षमा बिजुलीको खपत घटेको छ । आर्थिक मन्दिका कारण अधिकांश उद्योग तथा कलकाराखाना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । जसले गर्दा बिजुली खपतमा उच्च गिरावट

हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालन, खारेजी र एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ । सरकारका तर्फबाट आगामी