गार्मेन्टजस्तै खराब नियतिको बाटोमा सिमेन्ट उद्योग, खर्बौं लगानी

काठमाडौं । सन् २००४ तिर काठमाडौंको सिनामंगल क्षेत्रका घर–घरमा गार्मेन्ट उद्योग सञ्चालनमा थिए । विश्व व्यापार संगठनले कम विकसित मुलुकलाई वैदेशिक व्यापारमा अवसर दिन ‘जनरलाइज सिस्टम अफ प्रिफरेन्स’ (जीएसपी) को

स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मात्रै मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थमन्त्रालयमा भएको छलफलमा

‘डोक्सुमो’ले उठायो ४३ करोड बिऊ पुँजी, नेपाल र भारतमा सयौंलाई रोजगारी दिने

काठमाडौं । डकुमेन्ट एआई स्टार्टअप (डोक्सुमो)ले ३..५ मिलियन डलर अर्थात् ४३ करोड नेपाली रुपैयाँ बिऊ पुँजीका रुपमा उठाएको छ ।डाटा वैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र भारतीय नागरिक रुषभ सेठले

वित्त नीतिले लिड गर्नुपर्ने अर्थतन्त्र मौद्रिक नीतिले ड्राइभ गर्दै, अर्थमन्त्रीको इगोले समस्या बढ्यो

अर्थतन्त्रका कैयौं सूचकांक नकारात्मक हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने अर्थमन्त्री जनार्दन शर्मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रका विषयमा चासो राख्न शुरु गरेका छन्

मीरगंज पुल भासिएपछि समस्यामा बिराटनगरका उद्योगी, काठमाडौंलाई छैन चासो

बिराटनगर । दुई वर्षअघि बिराटनगरमा एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएपछि व्यापार गर्न सहज हुने आशामा उद्योगी नविन रिजाल थिए । बिराटनगरलाई आधार मानेर उद्योग व्यवसाय गर्ने रिजाल मात्र नभएर सो

कोकाकोलाको करछली मुद्दामा एनसेलको चासो

काठमाडौं । कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालको पुँजीगत लाभकर छली मुद्दामा एनसेलले चासो राखेको पाइएको छ । स्रोतका अनुसार एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

बिलेट उत्पादन गर्न प्रिमियर स्टीलले डेढ अर्ब लगानी गर्दै, ६ महिनाभित्र उत्पादन गर्ने लक्ष्य

बिराटनगर । तीन वर्षअघि सञ्चालनमा आएको प्रिमियर स्टीलले बिलेट उत्पादनका लागि डेढ अर्ब लगानी गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयकमार्फत् बिलेट आयातको भन्सार

किसानलाई ‘वन स्टेप सोलुसन’ ल्याउने योजनामा अविनाश, वेयर हाउसपछि कोल्ड स्टोरेज सञ्चालन गर्ने

बिराटनगर । एक दशकअघि औद्योगिक घराना बोहरा ग्रुपका अविनाश बोहरा भारत भ्रमणमा थिए । उनले त्यहाँ आइसीटीले चलाउने चौपाल नेटवर्कका बारेमा जानकारी पाए । अविनाशको परिवारको व्यवसायिक यात्रा कृषि उपजमा

कोकाकोलाले कर छली गरेको ठहर, सोमबारसम्म मुद्दा दायर गर्ने तयारी

राजस्व अनुसन्धान विभागको छानबिन प्रतिवेदन अनुसार बोटलर्स नेपालले पुँजीगत लाभकर छली गरेको विषयमा सरकारी वकिल कार्यालय सहमत भएपछि बोटलर्स नेपालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

असारसम्म निक्षेपमा १५ र कर्जाको ब्याजदर १८% पुग्ने बैंकरको चेतावनी

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले तरलता समस्या समाधान नभए आगामी असारमा कर्जाको ब्याजदर १८ प्रतिशत पुग्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा