ठेकेदारलाई प्रधानमन्त्रीले भने- एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

विदेशी विनियम सञ्चिति घट्योः साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने

काठमाडौं । विदेशी विनिमय सञ्चिती १७.७ प्रतिशते घटेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९

शोधनान्तर घाटा अझै बढ्यो, माघसम्म २ खर्ब ४७ अर्ब घाटामा

काठमाडौं । देश भित्रिनेभन्दा बाहिरिने रकमको अन्तर शोधनान्तर घाटा २ खर्ब ४७ अर्बमा पुगेको छ । आयात बढेको तथा सो अनुसार रेमिट्यान्स नबढेका कारण शोधनान्तर घाटा बढेको हो । नेपाल

प्रदेश १ का उद्योगमा विजुली र जग्गालगायतका डेढ सय समस्या: सुयश प्याकुरेल

उद्योग संगठन मोरङले अहिले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान र समाधानका विषयमा विभिन्न कामहरु गरिरहेको छ । जसमा औद्योगिक क्षेत्रमा के कस्ता समस्या छन् भन्ने विषयमा स्थलगत रुपमै फिल्डमा गएर

पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री र म चिन्तित छौं: अर्थमन्त्री

पोखरा । अर्थमन्त्री जनार्दन शर्मा ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् ।कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको उद्घाटन गर्दै

शनिबार हुने भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गते सम्म

जग्गा कित्ताकाट फुकुवा गर्न जग्गा आवास व्यवसायी संघको माग

नेपाल जग्गा तथा आवास विकास संघले कित्ताकाट फुकुवा गर्नुपर्ने माग राखेको छ । संघको साधारणसभामा विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने, संघले

अमेरिका, बेलायत, जापान र क्यानडाले नेपालसँग किन्छन् कुकुर र बिरालोले खाने अर्बौंको दाना

काठमाडौं । नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रुपमा कुकुर तथा बिरालोले खाने दाना रहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा निर्यातित तथ्याङ्कअनुसार नेपालबाट निर्यातित हुने प्रमुख वस्तुमा परेको

विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, छुट्टै लाइन पनि बस्नु नपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुस्ख दिइएको गुनासो आएपछि

विकास खर्च नभएपछि अर्थमन्त्री निराश, ९० प्रतिशत खर्च गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक बर्ष ०७८/७९ को पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएका छन् । पुँजीगत बजेट धेरै बिनियोजन भएका १० मन्त्रालयको २४ फागुनसम्मको बजेट समिक्षा