बजेट लेखनका लागि ५ सदस्यीय समिति गठन,कृषिलाई प्राथमिकता

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/ ८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले मंगलबार दिउँसो कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको

अर्थतन्त्र खराब हुँदा पनि राजस्व भने लक्ष्य नजिक उठ्यो

काठमाडौं । अर्थतन्त्र खराब अवस्थामा हुँदा पनि सरकारी राजस्व भने लक्ष्य नजिक उठेको छ । भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई फागुनमा ७३ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको गर्ने

महंगी बढ्दा उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै सांसदको असन्तुष्टि

काठमाडौं । दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा

बीमा समिति दाबी भुक्तानी वर्ष मनाउँदै, तर बीमितले पाएनन् साढे २८ अर्ब

काठमाडौं । बीमितले भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमलाई कम गर्न सहज होस् भनेर बीमा गर्छन् । तर, बीमितले दाबी भुक्तानी सम्बन्धी बीमकले तोकेका सबै शर्त बमोजिम दाबी गर्दा पनि कम्पनीबाट

तरलता अभावबीच पनि घरजग्गा कारोबारमा उछाल, साउनपछिकै सबैभन्दा बढी किनबेच

काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावका बीच पनि घरजग्गा कारोबार उछाल आएको छ । मासिकरुपमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा फागुन महिनामा भने तरलता अभावकै

उपभोक्ता समितिलाई ठेक्का दिँदा भ्रष्टाचार मौलायो: ठेकेदारका अध्यक्ष

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११औं संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । सोमबार नवनिर्वाचित नयाँ

अर्थतन्त्र खराब हुँदा पनि आर्थिक मुद्दा ओझेलमा, प्रधानमन्त्रीले उद्योग मन्त्रालय ओगट्दा सुधारका काम रोकिए

कोरोना महामारीले थिलथिलो बनाएको उद्योग व्यवसाय र समग्र अर्थतन्त्र कस्तो बनाउने भनेर मिहीन छलफल हुनुपर्ने समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पूर्णकालीन नेतृत्व नहुँदा नीतिगत सुधारका लागि छलफल नै हुन

जीवन बीमा कम्पनीलाई साक्षरता कार्यक्रम सञ्चालन गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिले सञ्चालनमा रहेका १९ वटै जीवन बीमा चार/चार वटा जिल्लामा बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न

वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ: ढकाल

चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५५औँ

कोकाकोला करछली प्रकरणः सञ्चालकलाई तीन वर्ष कैद सजाय र करिब साढे ७ अर्ब माग गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुुन्धान विभागले कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपाल विरुद्ध पुँजीगत लाभकर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले ७