कागजजन्य वस्तुको निर्यातमा रेकर्ड, ८ महिनामा १ अर्ब

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले हालसम्मकै उच्च निर्यात गर्न सफल भएको छ । आन्तरिक उत्पादित वस्तुको निरन्तर घट्दै गएको अवस्थामा काजजन्य वस्तुको निर्यातले भने निर्यातमा

२ वर्षमा थपिए १ करोड फोरजी प्रयोगकर्ता, २१२% ले वृद्धि

काठमाडौं । कोरोना संक्रमणका पछिल्लो दुई वर्षमा मोबाइल इन्टरनेट चलाउने ग्राहकको संख्या उल्लेख्य रुपमा बढेको छ । नेपालमा कोरोना सक्रमण शुरु भएपछि २०७६ चैतदेखि २०७८ पुससम्म मोबाइल ब्रोडव्यान्ड इनटरनेट चलाउने

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १०

प्रधानमन्त्री देउवाको एजेण्डाबिहीन भारत भ्रमण, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री देउवाले गर्न लागेको भारत भ्रमण कुनै निश्चित उद्देश्यभन्दा पनि नेपालमा प्रधानमन्त्री भएपछि भारत जानुपर्ने परम्पराको निरन्तरामा मात्रै केन्द्रित छ । काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका

राजस्व छलीका विषयमा अनुसन्धान गर्दा व्यवसायी आन्दोलित, राजमार्ग अवरुद्ध

काठमाडौं । राजस्व अनुसन्धान विभागले गलत कार्य गर्नेको खातापाता नियन्त्रणमा लिन खोजेपछि व्यवसायी आन्दोलित भएका छन् । बिहीबार झापास्थित शनिश्चरे लाइन, बिर्तामोड बजारमा रहेको साह कपडा पसलमा राजस्व अनुसन्धान विभागको

चैत २० देखि सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय

काठमााडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार बिहीबार मन्त्रिस्तरीय निर्णय अनुसार चैत २० गतेदेखि भाडा बढ्नेछ ।

अर्थतन्त्र गम्भीर मोडमा भएपनि श्रीलंका जस्तो डरलाग्दो स्थिति छैनः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र समस्यामा भएपनि श्रीलंकाको जस्तो डरलाग्दो अवस्था नभएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो

वीरगञ्जका मेयरको चुनावी प्रतिबद्धता कागजमै सीमित, आफैं सन्तुष्ट छैनन् सरावगी

काठमाडौं । साढे चार वर्षअघि गैर राजनीतिक पृष्ठभूमिबाट वीरगञ्ज महानगरपालिकाका मेयर बनेका विजय कुमार सरावगीको कार्यकाल सकिन लागेको छ । आगामी वैशाख ३० गते हुने चुनावले वीरगञ्ज महानगरपालिकाले मेयरको रुपमा

बाग्मती सभ्यता समिति खानेपानी मन्त्रालय मातहत ल्याउन माग

काठमाडौं । खानेपानी मन्त्रालयले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति आफ्नो मन्त्रालय मातहत हुनुपर्ने माग गरेको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गठन आदेश, २०७३ संसोधन

बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्रीले भने- आर्थिक विकासमा जोड दिनुपर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिम्स्टेक सदस्यहरुले कोरोना महामारीका कारण आर्थिक, सामाजिक विकासका क्षेत्रमा परेका प्रभाव घटाउन जोड दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई