सहकारीले उद्योग दर्ता गर्न पाउने, महिलालाई डेढ लाखसम्म

काठमाडौं । सरकारले ‘औद्योगिक व्यवसाय नियमावली, २०७८’ सार्वजनिक गरेको छ । सरकारले गत सोमबार राजपत्रमा नियमावली सार्वजनिक गर्दै औद्योगिक व्यवसायमा आवश्यक विभिन्न नियमावलीको व्यवस्था गरेको छ । सरकारले उद्योग सञ्चालन

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुशासन कायम हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा

विदेशी मुद्रा भित्राउन वाणिज्य बैंक र टेलिकमको आइपीओ एनआरएनलाई बिक्री गर्ने प्रस्ताव

काठमाडौं । विदेशी सन्चिती रकम घट्दै गएपछि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर विदेशमा बस्ने नेपालीलाई बिक्री गर्ने प्रस्ताव आएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलबार बोलाएको उच्च

रेमिट्यान्स बढेपनि रुस र युक्रेन युद्दले अर्थतन्त्रमा समस्या देखियोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फागुनमा रेमिट्यान्स बढेको बताएका छन् । शर्माले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा बोल्दै रेमिट्यान्स बढेको बताएका हुन् ।अर्थमन्त्रीले फागुन महिनामा रेमिट्यान्सको सुधार आएको बताउँदै

आयात कडाइ गर्दा पनि लक्ष्य अनुसार भन्सार उठ्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात कडाइ गर्दा समेत भन्सार विभागले लक्ष्य अनुसार राजस्व संकलन गरिरहेको छ ।  चैत २१ गते सम्म भन्सार विभागले ३ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व

अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा गर्भनर कि अर्थमन्त्री ?

काठमाडौं । चैत २१ गते नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासी बस्तुको आयात गर्न एलसी (कुनै सामान आयात गर्दा नेपालको बैंकले विदेशी बैंकलाई भुक्तानी

राष्ट्र बैंकको नीतिसँग प्रधानमन्त्री सहमत, बिलासिताका वस्तु आयात नगर्न अनुरोध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै बिलासिताको वस्तु आयात नगर्न

नगद मार्जिनको नीति फेल भएपछि एलसी रोक्ने निर्णय, फागुनमा १००० बढी गाडी आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो । राष्ट्र बैंकले परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतितपत्र

अर्थतन्त्रमा संकट देखिएपछि अर्थविद्सँग बृहत छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सत्ता गठबन्धनले अर्थविद्हरुसँग बृहत छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अर्थतन्त्रमा समस्या देखिएको र यसको समाधानको लागि राय

राष्ट्र बैंकको एक्सनपछि अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल

काठमाडौं । अर्थतन्त्रमा समस्या देखिएपछि अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र राष्ट्र