देशको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन, चाँडै समाधान

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए

उद्योगलाई जग्गा किन्नै सकस: विष्णु न्यौपानेले सुनाए ७५ करोड खर्च गरेको कथा

काठमाडौं । केही समयअघि उद्योगी विष्णु न्यौपानेले सिमरामा सर्वोत्तम स्टील उद्योग खोले । उद्योगका लागि २० विगाह जग्गा चाहिन्थ्यो । उनले सिमरामा जग्गा प्राप्ति शुरु गरे । शुरुमा १५ लाख

अर्थतन्त्रमा झन समस्यामा, २ खर्ब ५८ अर्बले शोधानान्तर घाटामा

काठमाडौं । फागुन महिनासम्ममा देशबाट बाहिरिने रकम र भित्रने रकमको अन्तर(शोधानान्तर) २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म २

इन्डोनेसियामा पाम तेल अभाव, नेपालको निर्यात घट्न सक्ने

काठमाडौं । विश्वकै नम्बर एक पाम तेल उत्पादन गर्ने देश इन्डोनेसियामै अहिले पाम तेलको अभाव देखिन थालेको छ ।विश्वकै सबैभन्दा बढी पाम तेल उत्पादन गरी नम्बर एक निर्यात गर्ने देशमा

वस्तु निर्यात गर्ने कि पैसा ?

जनता उत्पादनसँग जोडिन पर्नेमा उपभोक्ताका रुपमा स्थापित हुँदैछन् । जनताको क्रयशक्ति एकदम कमजोर भएर जाँदैछ । देश विकासले गति लिन सकेको छैन । सरकार करको दर बढाउन व्यस्त छ ।

अर्थतन्त्र संकट उन्मुख हुँदा समेत अर्थमन्त्रीको टालटुले जवाफ, देखिएन गम्भीरता

हरेक महिना विदेशी मुद्राको सञ्चिति घटिरहँदा समेत अर्थमन्त्री जनार्दन शर्मा अर्थतन्त्रका सबै परिसूचक सामान्य अवस्थामा रहेको भन्दै सफेद् झुट बोलिरहेका छन् । काठमाडौं । आइतबार प्रमुख प्रतिपक्षी दल नेपाल कम्यूनिष्ट

सीएसआरको पैसा स्टार्टअपमा पनि लगाउन सकिने गरी नयाँ नीति बन्दै

काठमाडौं । अर्थसचिव मधु मरासिनीले सीएसआर अन्तर्गतको रकमलाई कहाँ कहाँ खर्च गर्ने भन्ने विषयमा नयाँ नियम ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभा तथा

सरकारी सुविधावापतको इन्धनमा २०% कटौती

काठमाडौं । सरकारले सरकारी सुविधा वापत उपलब्ध गराउँदै आएको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले खर्चमा मितव्ययिता अपनाउनका

लघुवित्तले बढाए लघु बीमा, १ महिनामा जारी भए ३१ लाख बीमालेख

काठमाडौं । पछिल्लो समय लघु जीवन बीमा गर्नेको संख्या बढ्दै गएको छ । जीवन बीमा कम्पनीहरूको अन्य बीमा योजनाको तुलनामा लघु जीवन बीमालेखको संख्या बढी देखिन्छ । बीमा समितिको मासिक

अर्थतन्त्र सही दिशामा छ, श्रीलंका जस्तो हुन्छ भनेर राजनीति नगरौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सही दिशा उन्मुख रहेको दाबी गरेका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थतन्त्र सुधारका लागि लिइएको नीतिहरु ठीक भएकै