ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छः मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने

६३ स्थानीय तहले बजेट पेश गरेनन्

बीरगञ्ज । देशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको

सरकार निजी क्षेत्रसँग पूर्णविश्वासका साथ काम गर्न चाहन्छः मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग

अर्थ सचिवको जिम्मेवारी पुष्करलाई, राजस्वमा दंगाल

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो । यसअघिका अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवापछि

कामपाको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक

पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

काठमाडौं । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भएरनभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने

फोहर व्यवस्थापनः सोचमै खोट, अब के गर्ने ?

काठमाडौं । काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा) देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक नै साँझरबिहान मानिसको आँखा छलेर यसरी फोहर फाल्न

उपत्यकामा जग्गाको मूल्य प्रतिआना सवा ९ लाखसम्म बढ्यो, कुन ठाउँको कति ?

काठमाडौं । देशभरका मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० को जग्गाको नयाँ मूल्याङ्कन सार्वजनिक गरिरहेका छन् । मालपोत कार्यालयहरुले हरेक वर्ष आर्थिक वर्षमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका

असमान तलब बृद्धिको विरोधमा कर्मचारी आन्दोलनमा, कार्यान्वयन नगर्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । असमान तलब बृद्धिको विरोधमा कर्मचारी आन्दोलनमा उत्रेका छन् । बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । तर,अधिकृतस्तरभन्दा माथिका कर्मचारीको तलब सोभन्दा

कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्दै महानगर, निजी फोहर संकलकलाई कानूनी दायरामा ल्याइँदै

काठमाडौं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ। पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर