जगदम्बा ब्रान्डमा स्टिलजन्य सामग्री बेच्ने जगदम्बा इन्टरप्राइजेजको व्यापार

काठमाडौं । जगदम्बा ब्रान्डको स्टिलजन्य सामग्री बेच्ने जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यापार ६.३८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२० को तुलनामा सन् २०२१ मा ६.३८ प्रतिशतले घटेको हो ।

तेल किनेको रकम तिर्न नसकेपछि आईओसीलाई दैनिक ४४ लाख रुपैयाँ ब्याज तिर्दै निगम

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल निगम (आईओसी)लाई इन्धन खरिद वापतको पैसा समयमै तिर्न नसक्दा ब्याज तिरिरहेको खुलेको छ । निगमले साउन मसान्तसम्म आईओसीलाई २३ अर्ब रुपैयाँ उधारो तिर्न

जग्गा वर्गीकरण नहुँदा कित्ताकाट ८८% र राजस्व ६६% ले घट्यो

काठमाडौं । सरकारको घरजग्गा कारोबारमा कडाइ गर्ने नीति अंगिकार गरेसँगै कित्ताकाट तथा राजस्व संकलनमा असर परेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि कडाइ गर्ने नीतिले लिएसँगै घरजग्गा कारोबारमा

स्थानीय तहले मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्नुपर्ने

काठमाडौं । भूमि, व्यवस्था गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्नुपर्ने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी मंसिर २३ गतेसम्ममा कम्तीमा कृषि क्षेत्र

शोधानान्तर घाटा २ खर्ब ५५ अर्ब, विदेशी सञ्चिति ९.५४ अर्ब

काठमाडौं । गत अर्थिक वर्षमा २ खर्ब ५५ अर्ब रुपैयाँले शोधानान्तर घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसअघि सभामुख

अस्वस्थ्य प्रतिष्पर्धा र कमिसनको लोभका कारण बढ्यो पोलिसी सरेण्डर

काठमाडौं । २०७३ पुसमा एकैपटक १३ वटा बीमा कम्पनीले नियामक निकायबाट इजाजतपत्र पाए । एकैपटक १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएपछि नेपालमा सञ्चालित

इनरुवा मालपोत कार्यालयले जग्गाको मूल्य कठ्ठामै ३० लाख रुपैयाँसम्म बढायो, धरानमा कति ?

काठमाडौं । देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच हुने इनरुवा सुनसरी मालपोत कार्यालयले प्रतिकठ्ठा ३० लाख रुपैयाँसम्म जग्गाको न्यूनतम मूल्य बढाएको छ । इनरुवा मालपोत कार्यालयको क्षेत्राधिकार पर्ने स्थानबाट

फोहोर व्यवस्थापन गर्न सरकारसँग हुती छैन, बालेनले एमालेसँग सहकार्य गर्नुपर्छः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई आग्रह गरेका छन् । आइतबार प्रनितिधि सभाको शुन्य समयमा बोल्दै

मिटरब्याज नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सहसचिव डा भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।