नेपालबाट २ खर्ब मूल्य बराबरको वस्तु निर्यात हुँदा

काठमाडौं । नेपालले गत आर्थिक वर्ष निर्यात मूल्यमा इतिहास कायम गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष नेपालबाट २ खर्ब ३ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ ।

आयात १३ प्रतिशतले घट्यो, व्यापारघाटा १० प्रतिशत कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा आयात १३ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा आयात १२.९० प्रतिशतले घटेको छ । नेपालले साउन महिनामा १ खर्ब ३१

पैसा फिर्ता गर्न नसकेर बन्द भएको देउराली सहकारीको आश्वासन: बचतकर्तालाई घडेरी

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर असारमा बन्द भएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर फिर्ता गर्ने सहकारीले

के हामी तयार छौं ?

विश्वव्यापी आपूर्ति श्रृंखला विगत दुई वर्षदेखि गडबड भइरहेको वर्तमान परिप्रेक्षमा, युक्रेन र रुस टकरावले यसलाई थप संकट उन्मुख बनाएको छ । जुन दिनानुदिन जटिलताको भुग्रोमा परेको आभाष हुन्छ । यसले

अर्थमन्त्रीले गरे टीम परिवर्तन: ९ सहसचिवको जिम्मेवारी हेरफेर, ठूला करदातामा ज्ञवाली

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गत काम गरिरहेका ९ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले दोस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको तीन सातापछि सह–सचिवहरूको जिम्मेवारी हेरफेर

भारतले मीरगन्ज पुल सञ्चालन नगर्दा नेपाली व्यवसायीलाई सास्ती, १२० किमि घुम्नु पर्ने बाध्यता

विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका व्यवसायीले विगत ७ वर्षदेखि भारतको अररिया जिल्लाको परमान नदीस्थित मीरगन्ज पुलका कारण सास्ती भोगिरेहेका छन् । विराटनगरस्थित भन्सार नाका रानीबाट बस्तु आयात निर्यात गर्ने

हाइड्रोपावरको बिजुली बिक्रीबाट हुने आम्दानी १०३% ले बढ्यो, धेरै हिस्सा तामाकोशीको

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् कम्पनीले १९ अर्ब ९९ करोड २३ लाख ३१ हजार ६९७ रुपैयाँको विद्युत् बिक्री गरेका छन् । जुन अघिल्लो वर्षको असार मसान्तमा ९ अर्ब ८२ करोड

३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २०

राष्ट्र बैंकको निर्देशनले व्यापारमा आधारित सम्पत्ति शुद्धीकरण रोक्न सक्छ ?

काठमाडौं । नेपाल सरकारले सन् २०२० मा सार्वजनिक गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदनमा आन्तरिक र अन्तर्राष्ट्रिय कारोबारमा व्यापारिक विसंगति रहेको उल्लेख

नेपालसँग कुन देशले कति किन्छन् यार्चागुम्बा ?

काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा विभिन्न देशले किन्दै आएका छन् । आर्थिक वर्ष २०७८/७९ मा मात्रै नेपालसँग विभिन्न ११ देशले ५ सय ३ किलो यार्चागुम्बा