एकवर्षमा २८% ले घट्यो सेयर धितो कर्जा, १२

काठमाडौं । एकवर्षमा सेयर धितो कर्जा २८.७० प्रतिशतले घटेको छ । बैंकहरुले सेयर धितो राखेर ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ कर्जा दिएका छन् । अघिल्लो असार मसान्तमा यस्तो

यी हुन् प्राधिकरणले निर्माण गरिरहेका ५१ चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३२ स्थानमा ५१ वटा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । निर्माण भइरहेका स्टेसनमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक,

५ मन्त्रालयका लागि अधिकृत तहका साढे ६ सय अस्थायी दरबन्दी सिर्जना

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रमका लागि ६ सय ६३ अधिकृत तहका अस्थाई दरबन्दी सिर्जना गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान

कडाइ गरिएका वस्तु साउनमा मात्रै २५ अर्बको आयात, कुन कति ?

काठमाडौं । उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएको सरकारले कडाइ गरेका विभिन्न वस्तुकाे आयात साउनमा मात्रै २५ अर्ब रुपैयाँ बराबरकाे भएकाे छ । सरकारले आयातमाथि गरेको कडाइ भदौ

नेपालको कर प्रणालीका विषयमा आईएमएफले अध्ययन गर्दै, ८ सदस्यीय टोली काठमाडौंमा

नेपाल सरकारले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग निर्व्याजी ऋण लिँदा जनाएका प्रतिवद्धताअनुसार काम गरे/नगरेको विषयमा आईएमएफको उच्च स्तरीय टोलीले अध्ययन गरिरहेको छ । काठमाडौं । नेपाल

अदुवा निर्यात भारतमै सीमित, सरकारी पहल नहुँदा तेस्रो मुलुकमा कठिन

काठमाडौं । सरकारले अलैंची, अदुवा, औषधीजन्य जडिबुटीलगायत ९ वस्तुको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति अपनाउँदै आएको छ । सरकारले कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडिबुटीलगायतका वस्तुलाई

चलचित्र निर्माणमा ‘प्रोजेक्ट फाइनान्सिङ’ गर्न निर्माता संघको प्रस्ताव, गभर्नर सकारात्मक

काठमाडौं । नेपालमा सिनेमा निर्माणका लागि बैंकिङ प्रणालीबाट कर्जा लिने चलन छैन । करोडौं रुपैयाँ लगानी हुने चलचित्रमा निर्माताले धेरैजसो आफ्नै पैसा लगानी गरिरहेका हुन्छन् । त्यसो त बैंकिङ प्रणालीबाट

किन डुब्छन् सहकारी ?

काठमाडौं । काठमाडौंस्थित कुलेश्वरका नारायण बस्नेतसँग केही पैसा बचत थियो । आफूसँग रहेको रकम राम्रो ब्याज दिने बैंक वा सहकारीमा राख्नेबारे सोचिहेका उनले गौतम श्री सहकारी संस्थाबारे थाहा पाए ।

गहुँ र चिनी प्रतिवन्धका बारेमा सरकारसँग कुरा भएको छः राजदुत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताए । शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत

एक महिनामै साढे ७ अर्बको खाद्यान्न, तरकारी र फलफूल आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालले साढे ७ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल आयात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा मात्रै नेपालले ७ अर्ब ३८ करोड