आयल निगम अझै मासिक ६१ करोड घाटामा, आईओसीलाई

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।

बुबाआमा हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दाबी गर्न नपाउने

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक (बुबाआमा) को हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दाबी गर्न नपाउने व्यवस्था गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई

४५ दिनमा १४ अर्ब ९ करोड १० लाख वैदेशिक अनुदान र ऋण सम्झौता

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा वैदेशिक ऋण र अनुदान गरि १४ अर्ब ९ करोड १० लाख रुपैयाँ लिने सम्झौता गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनमा थप कडाइ गर्ने सरकारको तयारी, एकैपटक १५ ऐन संशोधन हुँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीमा पर्ने जोखिम भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकैपटक १५ भन्दा बढी ऐन संशोधनको तयारी गरेको छ

डेढ महिनामा सरकारले संकलन गर्यो १ खर्ब १४ अर्ब ५५ करोड राजस्व

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा १ खर्ब १४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०

आयात प्रतिबन्ध लागेका वस्तुको एलसी नखुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखुल्ने जनाएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सरकारले पछिल्लो समय आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका वस्तुको

अलैंची निर्यात ३१ प्रतिशतले घट्यो, निरन्तर मूल्य घट्दा विस्थापन हुँदै किसान

काठमाडौं । नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको हो अलैंची । वैदेशिक व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको अलैंची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको

देशमा भ्रष्टाचार बढ्दा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्योः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशलाई भ्रष्टाचारले गाँजेको बताएका छन् । बुधबार संघीय संसदको अर्थ समितिमा सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागु भएका कानून र

सम्पत्ति शुद्धीकरण हुन नदिन सुधार गर्नुपर्ने पहिलो प्राथमिकतामा बैंकिङ क्षेत्र, कुन क्षेत्र उच्च जोखिममा ?

काठमाडौं । वित्तीय जानकारी इकाइका प्रमुख दीर्घ रावलले बैंकिङ क्षेत्रबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएकाले सबै निकाय गम्भीर हुनुपर्ने बताएका छन् । संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको ‘सम्पत्ति शुद्धीकरण