मर्जरमा जाने सहकारीलाई विभागको निर्देशन, मर्जरमा जानुअघि र

काठमाडौं । सहकारी संस्थाहरु धमाधम मर्जरमा जान थालेपछि सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले जारी गरेको निर्देशनमा सहकारी संघ संस्थाहरुको एकीकरणका लागि आवश्यक योग्यता, मर्जरमा जान लागेका

१९ निर्माण कम्पनीलाई प्रश्नः कालोसूचीमा किन नराख्ने ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। कालोसूचीमा किन नराख्ने भन्दै कार्यालयले कार्यालयले सोमबार १९ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको हो । समयमा कान

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा संयोजक र सदस्य माग

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स प्रालिले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जनाको आवेदन माग गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि

घर जग्गा कारोबार गर्न इजाजत लिनुपर्ने, कानून नमान्नेलाई १० लाख जरिवाना

काठमाडौं । घर जग्गा कारोबार गर्न इजाजतपत्र लिनुपर्ने भएको छ । सरकारले भदौ १७ गते केही नेपाल ऐन संशोधनमार्फत् मालपोत ऐन २०३४ संशोधन गर्दै सरकारबाट अनुमति प्राप्त व्यक्ति÷संस्थाले मात्रै घर

असन, इन्द्रचोक र भेडासिंह मन्दिर आसपासका पसल हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक र भेडासिंहमा रहेका मन्दिर र त्यस आसपास क्षेत्रमा अवैधरुपमा सञ्चालित पलस हटाउन २४ घण्टे निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २५ का

गौतमबुद्ध रंगशालाको निर्माण तत्कालै सुरु नहुने, ऋणमार्फत् भएको खर्च विवरणसँग मिलेन मूल्यांकन

काठमाडौं । चितवस्थित भरतपुर महानगरपालिकाकाको १६ नम्बर वडामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अनिश्चित भएको छ । हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को संस्था ‘धुर्मुस

सरकारले होसियारी अपनाएकाले देश श्रीलंका हुनबाट जोगियोः अर्थमन्त्री शर्मा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएकै कारणले मुलुक श्रीलंका हुनबाट जोगिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा मन्त्री शर्माले सरकारले अपनाएको नीतिका

व्यक्ति वा परिवारको नाममा कति जग्गा राख्न पाइन्छ ?

काठमाडौं । नेपाली नागरिकहरूले सम्पत्तिको नाममा पहिलो प्राथमिकता जग्गालाई राख्दै आएका छन् । त्यसैले, जुनसुकै नेपाली नागरिकले जीवनभर कमाएको रकमले जग्गा खरिद गर्ने प्रचलन रहि आएको छ । जग्गालाई सम्पत्तिको

एक वर्षमा काठमाडौं उपत्यकामा १ लाख घरजग्गा किनबेच

काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्रै १ लाखवटा घरजग्गा किनबेच भएको छ । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा बसाइँ-सराइ बढ्दो क्रममा छ । उपत्यकामा मात्रै नभएर नेपालका

काठमाडौं महानगरपालिकामा ४५ सहकारी ८६ करोड ठगेर भागे, एक वर्षमा दुईवटामा मात्र अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यक्षेत्र रहेका ४५ वटा सहकारी संस्थाहरुले बचतकर्ताको ८६ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । काठमाडौं महानगरपालिकाअन्तर्गतको सहकारी विभाग प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भदौ