पुँजीबजारमा विदेशी संस्थालाई लगानी गर्न दिनुपर्छ: पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडा पूँजीबजारमा विदेशी संस्थागत लगानीकर्ता ल्याउनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रम खतिवडाले आन्तरिक बचत न्यून हुँदा वित्तीय श्रोतको अभाव भएकाले

कोरिया सरकारले दिने १ अर्ब सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

काठमाडौं । सरकारले नेपाल भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गणन गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकमा भएका निर्णय

अपेक्षितरुपमा देशको विकास हुन सकेन, अब त्यस्तो नहोस्ः मूख्यसचिव

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले देशमा अपेक्षितरुपमा विकास निर्माणका काम हुन नसकेको बताए । बुधवार १९औँ निमाजति सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बैरागीले विगतका

कर्मचारीको तलब खुवाउन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो, देशको दुर्गतिमा जिम्मेवार को हो ?: देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुरले देशको अवस्था चिन्ताजनक भएको बताएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले चिन्ता र आक्रोश व्यक्त गरे । कर्मचारीको सहयोगबिना देश

सहिदमार्ग: ठेक्का लागिसकेको एउटा पुल गाउँबाट लैजान खोज्दा ४ वटाको निर्माण अलपत्र

काठमाडौं । सहिदमार्गलाई रोल्पा-रुकुम क्षेत्रको ‘लाइफ लाइन’ सडकको रुपमा लिइएको छ । सहिदमार्ग अन्तर्गत निर्माण हुन बाँकी रहेका चार पुलको निर्माण कार्य स्थानीयको विवादका कारण अघि बढ्न सकेको छैन ।

सचिवलाई अर्थमन्त्रीको निर्देशनः नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउनू

काठमाडौं । निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तरक्रियामा

सरकारीसहितका १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन महानगरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन पत्र काटेको छ । महानगरपालिकाका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले सरकारी संस्थानसहितका विभिन्न संस्थाहरुलाई सम्पत्ति कर बुझाउन

अन्तर्राष्ट्रिय मूल्य उतारचढावले तेलको आयात-निर्यात प्रभावित, भटमासको निकासी ८७%ले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा खाने कच्चा तेलको मूल्य उतारचढाव नेपालको आयात तथा निर्यात दुबै प्रभावित भएको छ । नेपालले विभिन्न देशबाट कच्चा पदार्थको रुपमा आयात गर्दै प्रशोधन गरी आन्तरिक बजारमा

धितोपत्र बोर्ड नै बन्यो कमोडिटी मार्केटको बाधक, १३ वर्षदेखिको अवैध कारोबार नियमनको दायरामा ल्याएन

काठमाडौं । धितोपत्र बोर्डले वस्तु विनिमय बजार संचालन व्यवस्था मिलाउने भनेर आफ्नो नीति तथा कार्यक्रममा व्यवस्था गरेको करिब ६ वर्ष भयो । तर, अहिलेसम्मको उपलब्धी शून्यः प्राय छ । बोर्डले

कुन अवस्थामा घरजग्गा रोक्का तथा फुकुवा हुन्छ ?

काठमाडौं । देशभर मालपोत कार्यालयबाट सेवा प्रवाहमध्ये ६० प्रतिशत रोक्का तथा फुकुवाको काम हुने गरेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागले ६० प्रतिशत भीड रोक्का र फुकुवाको