आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार्छुः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका छन् । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई

करका दर हेरफेर सम्बन्धी सूचना राजपत्रमा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद् हेरफेर गरेको भन्सार महसुल र करको दर हेरफेर सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ । बिहिबार राजपत्रमा सूचना प्रकाशित भएसँग संशोधित करका दर कार्यान्वयनमा आएको हो ।

सेयर ब्रोकरको पुँजी ३० गुणाले बढ्यो

काठमाडौ । सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधन गरेर ब्रोकरको चुक्ता पुँजी बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)

५ वटा क्याम्पस, वीर अस्पताल र रंगशालालाई १० दिनभित्र कर तिर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ वटा सरकारी क्याम्पस, वीर अस्पताल र दशरथ रंगशालालाई १० दिनभित्र बहाल कर तिर्ने निर्देशन दिएको छ । महानगरपालिका अन्तर्गतको राजस्व विभागले शंकरदेव क्याम्पस, आर आर

सेना, प्रहरी र समाजकल्याण परिषदलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल आर्मीको केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय र समाज कल्याण परिषदलाई १० दिन भित्र आफ्नो वडा कार्यालयमा गएर बहाल कर बुझाउन निर्देशन दिएको छ । १०

अर्थमा बस्नेत र मैनाली भित्रिए, २ सहसचिव बाहिरिए

काठमाडौं । अर्थ मन्त्रालयबाट २ जना सहसचिवको सरूवा भएको छ । मन्त्रालय स्रोतका अनुसार अर्थबाट सहसचिवद्वय मुक्ति पाण्डे र महेश भट्टराई बाहिरिएका छन् । पाण्डे हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

कास्की । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का

नेपालको अर्थतन्त्र स्वस्थ छैनः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताएका छन् । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले

विदेशी मुद्रा आर्जन गर्ने खालका पूर्वाधारमा लगानी गर्न आवश्यक छ

अहिले समय यस्तो छ कि विश्वबाटै उत्साहजन समाचार आइरहेका छैनन् । कोरोना महामारी र विभिन्न देशमा वातावरणीय जोखिमका कारण अझै पनि व्यवसायीक वातावरण निरासाजनक छ । यी सबै परिस्थितिका बावजुत

स्वास्थ्य बीमामा २३ अर्ब बढी भुक्तानी, चालु आवमा बोर्डले पठायो २ अर्ब ६७ करोड

काठमाडौं । स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी भएको छ । गत आवसम्ममा स्वास्थ्य बीमा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो ।