चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउने निर्णय, कसलाई कस्तो

काठमाडौं । दशैं नजिकिएसँगै सरकारले बजारलाई व्यवस्थित बनाउनका लागि अनुगमनलाई तीब्रता दिने भएको छ । भदौ २६ गते मुख्य सचिव शंकरदास बैगारीको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले

‘नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको छ’

काठमाडौं । १.६ अर्ब डलर लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताएका छन् । लगानी बोर्ड नेपालले आयोजना

मौद्रिक नीतिमा गरिएको कडाइले अर्थतन्त्र सुधारको बाटोमा छ: आईएमएफ नेपाल प्रतिनिधि

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को नेपाल आवसीय प्रतिनिधि टेरेसा दवान सान्चेजले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको कडाइले अप्ठ्यारो अवस्थामा जानसक्ने अर्थतन्त्रलाई सुधार गरेको बताएकी छन् । ‘मौद्रिक नीतिमा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ४३ स्थानीय तहले बजेट खर्च गर्नै सकेनन्

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् स्थानीय तहलाई बिनियोजन हुने बजेटमा ४३ वटा स्थानीय तहको आर्थिक प्रगति शून्य देखिएको छ । गत आर्थिक वर्षमा देशभरका ७५३ स्थानीय तहहरुमध्येका ४३ स्थानीय

राजस्व परामर्श समितिले पुसभित्रै सुझाव बुझाउने

काठमाडौं । नेपाल राजश्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पुस महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् । मंगलबार समितिको

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न चिनियाँ पक्षसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल

नेपालले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ सहुलियत ऋण लिने

काठमाडौं । सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । २७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व

निर्वाचन नजिकिएसँगै केराउ, सुपारी र मरिचको आयात खुला

काठमाडौं । सरकारले केराउ, सुपारी र कालो मरिच आयात खुला गरेको छ । विगतदेखि तस्करी हुने आशंका गरिँदै आएको सुपारी, केराउ र कालो मरिचको आयात निर्वाचन नजिकिए सँगै खुल्ला भएको

महानगरको ताकेतापछि ५ संस्थाले तिरे कर, कसले कति ?

काठमाडौं– काठमाडौं महानगरपालिकाकाले कर नतिरेका विभिन्न संस्थालाई पत्रचार गरेसँगै पाँच संस्थाले तिरेका छन् । काठमाडौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक