नेपालबाट ५ वर्षमा साढे ६ अर्बको चाउचाउ र

काठमाडौं । नेपालसँग तयारी चाउचाउ तथा पास्ता बेचेर पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिने संभावना देखिएको छ । विदेशी मुद्रा सञ्चितिको दबाब झेलिरहेको नेपालका लागि यी वस्तुले केही हदसम्म भएपनि

२४ करोड लगानीमा झापाको कन्काइमा बायोग्यास प्लान्ट बन्दै, मंसिरदेखि सञ्चालनमा आउने 

बनियानी । झापाको कनकाई नगरपालिका-१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी

आयल निगमले पैसा तिर्दाको असर, विदेशी मुद्रा सञ्चिति १२ करोड डलरले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति १२ करोड डलरले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक

मूल्य वृद्धि दोब्बरले बढ्यो, सबैभन्दा बढी तराईमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना(साउन) मा महँगी ८.२६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको साउन भन्दा

शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटा, गतवर्ष भन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति (देशमा भित्र्ने र बाहिरिने मुद्राको अन्तर) २२ अर्ब ६३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: धानको उत्पादन बढाउन अर्बौं खर्च, वर्षेनी बढ्दो आयात

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारले देशभरमा हाल धानका चार सुपर जोनहरु सञ्चालन गरिरहेको छ भने दर्जनौं जोनहरु सञ्चालनमा छन् । उत्पादकत्व बढाउने र उक्त क्षेत्रको उत्पादनलाई औद्योगिक केन्द्रसम्म

राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक, अर्थतन्त्रमा ३५४ अर्बको योगदान

विराटनगर । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६, को प्रदेशस्तरीय नतिजा विराटनगरमा सार्वजनिक गरिएको छ । तथ्यांक विभाग थापाथली, काठमाडौं र तथ्यांक कार्यालय विराटनगर मोरङ, प्रदेश १ ले बुधबार सो नतिजा संयुक्तरूपमा

महानगरका फुटपाथ व्यवसायीको माग: दशैंसम्म व्यवसाय गर्न पाउँ

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका

तीन बुँदे सहमतिसहित नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले गर्यो आन्दोलन फिर्ता

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ३ बुँदे सहमतिसहित आन्दोलन फिर्ता गरेको छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायीमहासंघबीच भएको छलफलबाट

सरकार र निजीक्षेत्र स-साना कुरामा अल्झिएर बसे: कोइराला

काठमाडौं । पूर्व मुख्यसचिव विमल कोइरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् । बुधवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको नेपाली उत्पादन तथा