असोजमा ८३ प्रतिशतले घट्यो जग्गा कित्ताकाट, सबैभन्दा बढी

काठमाडौं । असोजमा देशभरको कित्ताकाट ८३ प्रतिशतले घटेको छ । गत वर्षको असोज महिनाको तुलनामा यो वर्षको सोही अवधिमा देशभर हुने कित्ताकाटमा ८३ प्रतिशतले कमी आएको हो । गत वर्षको

निजी क्षेत्रले उठाएका सवालमा सरकार गम्भीर, अभिभावकीय भूमिका निर्वाह गर्छः अर्थमन्त्री

काठमाडौं । मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ । अर्थ मन्त्रालयमा विभिन्न सरोकारवालासँग छलफल भएको हो । छलफलमा अर्थमन्त्री

उखु खेती घट्दै जाँदाको प्रत्यक्ष असर चिनी उद्योगमा, व्यापार आधाले घट्यो

काठमाडौं । पछिल्लो समय उखु खेतीमा किसानहरुको आकर्षण घट्दै गएको छ । विगतको दिनमा ८० हजारभन्दा बढी हेक्टरमा उखु खेती हुँदै आएकोमा पछिल्ला दिनहरुमा उखु खेती घट्दै गएको विभिन्न तथ्याङ्कले

भारत र बंगलादेशमा बिजुली व्यापारको बाटो खुलेसँगै ओइरियो लगानी, ३ महिनामै साढे ५७ अर्बको प्रतिबद्धता

काठमाडौं । सरकारले भारत र बंगलादेशमा विद्युत व्यापारको बाटो खुला गरेसँगै जलविद्युत् क्षेत्रमा निजी क्षेत्र लगानीकर्ताको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा आधा

व्यवसायमा मोटर बीमाको हिस्सा २६%, दुई महिनामा २ अर्ब ३ करोड बीमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले भदौसम्ममा मोटर बीमाबाट २ अर्ब ३ करोड ४४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको भदौसम्ममा मोटर

सबै संरक्षित क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताएका छन् । बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले

प्रहरीको मिलेमतोमा अवैध व्यापार बढेको भन्सार कार्यालयको आरोप, बजारमा तस्करीका सामान छ्याप्पछ्याप्ती

विराटनगर । विराटनगर भन्सारबाट भारततर्फ जाने मीरगञ्ज पुल भत्केपछि सीमानाकाबाट तस्करी बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गत पुष २२ गतेबाट नेपाल भारत सीमामा रहेको मिरगञ्ज पुल भत्केपछि कोशी

आयोगलाई बोर्डको जवाफः आचारसंहिता उल्लंघन गरेको छैन, लाइसेन्स रोकिँदैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्वाचान आयोगलाई आफूले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र लाइसेन्स बाँडने क्रम पनि नरोक्ने जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता लागेको समयमा नयाँ स्टक एक्सचेञ्ज,

दोस्रो महिना पनि घट्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका एक अधिकारीकाअनुसार भदौमा विदेशी मुद्राको सञ्चिति २ करोड डलरले घटेको हो । राष्ट्र

शरद ऋतुमा हिमाल चढ्न १ हजार ३० जनाले लिए अनुमति, ७ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । शरद ऋतुमा हिमाल चढ्नका लागि १ हजार ३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागकाअनुसार यस पटक शरद ऋतुको समयमा नेपालमा रहेका हिमाल आरोहणका लागि विभिन्न देशका नागरिकहरुले