कालिमाटी तरकारी बजारमा आज : नेपाली गोलभेडा सस्तो
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार (आज) नेपालमा उत्पादन भएको ठूलो गोलभेडाको मूल्य भारतीय गोलभेडाभन्दा सस्तो भएको पाइएको छ । नेपालमै उत्पादन भएको ठूलो गोलभेडा बुधबार बिहान प्रतिकिलो
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार (आज) नेपालमा उत्पादन भएको ठूलो गोलभेडाको मूल्य भारतीय गोलभेडाभन्दा सस्तो भएको पाइएको छ । नेपालमै उत्पादन भएको ठूलो गोलभेडा बुधबार बिहान प्रतिकिलो
लमजुङ । लमजुङमा असार लाग्नुअघि नै किसानहरुले बर्खे धान रोपाइँ सुरु गरेका छन् । पानी पर्न थालेसँगै एक हप्ता अघिदेखि लमजुङमा धानको रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री
काठमाडौं । दुग्ध किसानहरु फेरि आन्दोलित भएका छन् । दुध बिक्री गरेवापतको बक्यौता रकम हालसम्म प्राप्त भएको भन्दै उनीहरु आन्दोलनमा ओर्लिएका हुन् । आन्दोलनको क्रममा शुक्रबारदेखि देशैभरका दुग्ध किसानले कालोपट्टी
काठमाडौं । आगामी भदौदेखि चामल खरिद गर्दा उपभोक्ताले प्रतिबोरामा १५ सय रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । अहिले २५ किलो तौल भएको प्रतिबोरा जिरा मसिनो चामललाई २ हजार ५ सय
काठमाडौं । विश्व कपमा सहभागी भएका नेपाली क्रिकेट खेलाडी र किसानलाई जोड्ने गरी प्रत्येक ५ रनमा एक कफी बिरुवा अभियान सुरु गरिएको छ । नेपाली किसानलाई विभिन्न प्रकारको डिजिटल सुविधा
जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्थानीय किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छि विकास शाखाका प्रमुख
झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानी दिइने प्रतिपद्धता जनाएकी छन् । विश्व दूध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा शनिबार मेचीनगरमा आयोजित
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको
काठमाडौं । लामो समयदेखि अवरुद्ध कृषि तथा पशुपन्छी बिमा पुनः सुरु हुने भएको छ । बजेट अभावका कारण चालु आर्थिक वर्षको कृषि तथा पशुपन्छी बिमा अवरुद्ध भएको थियो । कृषि