कालिमाटी तरकारी बजारमा आज : राजा च्याउमा १०

काठमाडौं । राजा च्याउको मूल्य १० रुपैयाँले बढेको छ । शुक्रबारदेखि आइतबारसम्म स्थिर मुल्य रहेको राजा च्याउको मूल्य सोमबार एक्कासी बढेको हो । शुक्रबारदेखि आइतबारसम्म प्रतिकिलो २९० रुपैयाँमा बिक्री भएको

कुरिलोखेतीबाट एक सिजनमा सबै खर्च कटाएर मोक्तानले कमाए ७ लाख

त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले वार्षिक १६

कालिमाटी तरकारी बजारमा आज : तने बोडीमा २० रुपैयाँ घट्यो, परवरमा ५ रुपैयाँ बढ्यो

काठमाडौं । तने बोडीको थोक मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले आइतबार संकलन गरेको मूल्य अनुसार तने बोडीको मूल्यमा प्रतिकिलो २० रुपैयाँले घटेको छ । बजार अनुसार

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी पाएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय

चितवनबाट वाली उपचार शिविर सुरु, सरकारले ल्यायो कार्यविधि

चितवन । जिल्ला एकीकृत शत्रु जीव व्यवस्थापन कृषक संघ चितवनले क्याव इन्टरनेशनको सहकार्यमा बाली उपचार शिबिर सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दण्डपाणी रिजालले

ड्रोनमार्फत कृषि क्रान्तिको प्रयासः ड्रोन प्रयोग गर्न भारतको सवा २० अर्ब लगानी, एउटै ड्रोनको मुल्य ११ लाख

काठमाडौं । भारतले पछिल्लो समयमा कृषि क्षेत्रमा अत्याधुनिक खेती प्रणाली प्रयोगमा ल्याएको छ । भारतले ड्रोनको सहयोगमा खेतीपाती गर्न सुरु गरेको हो । भारतले अहिले ३ हजार ड्रोनको सहयोगमा खेतीपाती

कालिमाटी तरकारी बजारमा आज: १० रुपैयाँले सस्तो भयो माल्दह आँप

काठमाडौं । थोकमा माल्दह आँपको मूल्य घटेको छ । शुक्रबारको तुलनामा शनिबार माल्दह आँपकको मूल्य घटेको हो । कालिमाटी फलफूल तथा तरकारी थोक बजारमा शनिबार ७५ रुपैयाँ प्रतिकिलोमा माल्दह आँप

कालिमाटी तरकारी बजारमा आज : काउली प्रतिकिलो १० रुपैयाँ सस्तो

काठमाडौं । बिहिबार एक रुपैयाँ घटेर ६६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको स्थानीय काउलीमा शुक्रबार भने एकै पटक १० रुपैयाँ घटेको छ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारमा स्थानीय काउली

चितवनबाट रेशमखेती विस्थापित हुँदै

चितवन । पछिल्लो समय चितवनका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान

कालिमाटी तरकारी बजारमा आज : एकदिनमै बन्दामा प्रतिकिलो ४३ रुपैयाँ घट्यो

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहिबार बन्दा कोबिको मूल्य निक्कै घटेको छ । बुधबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको बन्दा कोबिको मूल्यमा बिहिबार एकैपटक ४३ रुपैयाँ घटेर कारोबार