देशभर झण्डै ३९ प्रतिशत रोपाइँ सम्पन्‍न

काठमाडौँ । समयमै वर्षा भएसँगै आइतबारसम्म देशभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा

४० डिग्रीसम्म तापक्रम हुने नवलपुरमा व्यावसायिक स्याउ खेती

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर

नेपालको कृषि क्षेत्रको क्षमता ३ सय खर्ब रुपैयाँ बराबर छ : पवन गोल्यान

नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि गरिब दु:खिको पेशा जस्तो भएको छ, कृषि । तर, पछिल्लो समय केहि कर्पोरेट हाउसहरु कृषिमा लागेका छन् । एकातिर सरकारका कृषि नीतिहरुले काम गरेका छैनन्

पाँचखालका किसानहरु आईपीएम प्रविधिबाट खेती गर्दै

काभ्रे । तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी

कालिमाटी तरकारी बजारमा आज : बन्दा, गोलभेडा, तोरीको सागको मूल्य बढ्यो, अन्य तरकारीको कति मूल्य ?

काठमाडौं । अविरल बर्षा र बाढीका कारण विभिन्न सडक खण्डहरु अवरुद्ध हुँदा त्यसको प्रभाव तरकारी बजारमा परेको छ । बर्षा र बाढीका कारण तरकारीको बोटविरुवामा असर गरेकाले त्यसको प्रत्यक्ष प्रभाव

कृषि कर्जाको अनुदान दुरुपयोग भएको पाइएन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकमको दुरुपयोग नभएको स्पष्ट पारेका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३

माछा मरेपछि साठी लाख बराबरको क्षति

कैलाली । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा पालन गरिएको पोखरीको माछा मरेका छन् । यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ । ‘पोखरीमा केही महिना पहिले

के के गरिन ११७ दिनमा कृषि मन्त्री साहले ?, सुन्तलालाई राष्ट्रिय फल घोषणादेखि खाद्य स्वच्छता तथा गुणस्तर ऐन पारितसम्म

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी सम्हालेकी कृषि मन्त्री ज्वालाकुमारी साहले आफ्नो ११७ दिनको मन्त्रालयको कार्यकाल सफल भएको बताएकी छन् । चार दलीय गठवन्धनबाट नेकपा एमालेको तर्फबाट गत् फागुन

काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक । काभ्रेको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण

कालिमाटी तरकारी बजारमा आज : चिचिण्डो ३० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार गाजर प्रतिकिलो ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै बन्दा २३, स्थानीय काउली ७५, स्थानीय ज्यापु काउली ८६.६७, सेतो मुला ३५,