संविधान दिवसलाई कर्मकाण्डी होइन महोत्सव बनाउन प्रम ओलीको
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलार्इ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै