जेठ ४ गते स्थानीय तहको निर्वाचन तयारीमा सरकार,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् । मंगलबार कांग्रेस बाग्मति प्रदेशका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले निर्वाचन हुने बताएका हुन् । मंगलबार

एमसीसी सम्झौता बाबुराम भट्टराईले गोप्यरुपमा गर्नु भएको होः भिम रावल (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्ने भनेकोेले

लेखराज भट्टलाई टार्गेट बनाउन नसकेपछि अख्तियारले फसाएको सिमेन्ट उद्योगीको निचोड

काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वटा सिमेन्ट उद्योगीलाई १ अर्ब २६ करोड रुपैयाँ भष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । चर्चित उद्योगीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

माघ १५ गतेसम्म फिल्म हल तथा डिक्सो बार र जिम बन्द

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म

जनताको अपेक्षा अनुसार काम गर्न प्रधानमन्त्रीको मन्त्री र सचिवलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति

सोलुखोला दूधकोशी जलविद्युतमा भएको दुर्घटनाबारे सरकारले गठन गर्यो छानबिन समिति

काठमाडौं । निर्माणाधिन एक जलविद्युत् आयोजनामा कमजोर पाइप र जडानका कारण दुर्घटनामा २ जना इन्जिनियरको निधन भएपछि सरकारले चासो व्यक्त गर्दै छानबिन समिति गठन गरिएको छ । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला

कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । उनले शेखर कोइरालालाई दोस्रो चरण गएको चुनावबाट पराजित गरेका हुन् । कांग्रेसको अहिलेको कार्यसमितिको सभापति रहेका हुन्

गगन थापाले ल्याए ‘समुन्नत नेपालः सम्मानित नेपाली’ अवधारणा

नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीको आगामी कार्यदिशा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ हुने बताएका छन् । नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र

राष्ट्रियसभाको निर्वाचन माघ १२ गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै