इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप लागेका आलम

काठमाडौं । इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा थुनामा रहेका मोहम्मद अफताव आलम नेपाली कांग्रेसका उम्मेदवार सिफारिस भएका छन् । सत्तारुढ नेपाली कांग्रेसको रौतहट निर्वाचन क्षेत्र नम्बर –२ समितिले आलमलाई

निलम्बित प्रधानन्यायाधीशको बयान: कसले के भने ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । बिहीवार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा

निलम्बित प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयान शुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयानका लागि दोस्रो दिन सिंहदरबार पुगेका छन् । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बिहीबार बयान लिन शुरु गरेको छ । पहिलो दिन (बुधबार) बयान

प्रतिनिधि सभामा ६० र प्रदेशमा १२० सिटमा माओवादीको दाबी, पर्सीसम्म सिट बाँडफाँट टुंगो लाग्छ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट

माधव नेपालको आशंका: सैनिक अधिकारीहरुसँग राष्ट्रपतिको भेटले भोलि कतै अनिष्ट हुने त होइन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका उत्पन्न भएको बताएका छन् । पार्टी पुनर्गठन दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित

गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उनको निधनले सिद्धान्तनिष्ठ बौद्धिक

माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन् । शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल भएसँगै सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ ।

राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुको भूमिका आवश्यक: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको गुनासो- सुझावहरुमाथि भ्रम छर्ने प्रयास भयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपति भण्डारीले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला