देश भ्रष्टाचारमा चुर्लुम्म डुब्यो, घुस नखुवाइ कामै हुँदैन:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । उनले नेपालमा घुस नदिएसम्म कामै नहुने सिस्टम बसेको दाबी गरे । नेपाल उद्योग व्यापार

काँग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । शुक्रबार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०९औँ जन्मजयन्तीलाई

जनार्दन शर्मालाई हुर्काउने र रक्षा गर्ने मै हूँः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सपना पार्टी नेतृत्व गर्ने धेरै उत्तराधिकारीहरु तयार होउन् भन्ने रहेको बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा

गठबन्धनमा सिट बाँडफाँट सम्भव छ/छैन भन्ने प्रश्न उठिरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा प्रदेश सभा र प्रतिनिधि सभामा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसिर ४ मा

कांग्रेसले १ सय सिट चाहिन्छ भनेको थियो, अब ८० आसपास कुरा मिल्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरुसँगको

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने दाबी गरेका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष प्रचण्डले आज

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

कावासोती । आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न् । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय

राष्ट्रिय सभामा नागरिकता विधेयक माथिको छलफल सकिएन, शुक्रबार बैठक बस्ने

काठमाडौं । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रिय सभाको अर्को बैठकमा पनि जारी रहने भएको छ । आजको

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले घोषणा गर्‍यो उम्मेदवार, काठमाडौं ५ मा ‘सिते बा’

काठमाडौं । टेलिसिरियल ‘सक्कि गो नि’ का कलाकार मधुसुदन पाठक ‘सिते बा’ प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा उनी काठमाडौं क्षेत्र