राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदै छ । अधिवक्ता सुनील रन्जन सिंह राष्ट्रपतिविरुद्धको रिट लिएर बुधबार सर्वोच्च पुगेका थिए

नागरिकता विधेयक प्रमाणीकरण नभएकामा तमलोपाको असन्तुष्टि

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीले सङ्घीय संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ । पार्टीका अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक

राष्ट्रपतिको कदमको स्वागतमा युवा संघको र्‍याली

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्दै एमाले निकट युवा संघले र्‍याली निकालेको छ । मंगलबार नेता महेश बस्नेतको अगुवाइमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूले

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि नै प्रहार : सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संघीय संसद्को घोर अपमान र अवमूल्यन गरेको आरोप लगाएको छ । बालुवाटारमा बुधबार बिहान बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी

लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले प्वाल पार्नु चिन्ताजनक भएको टिप्पणी गरेका छन् । मंगलबार मध्यरातमा ट्वीट गर्दै डा भट्टराईले इतिहासमा

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार, अब के हुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । प्रतिनिधि सभा र प्रदेश सभाबाट दोस्रो पटक पारित भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्ने समय मंगलबार मध्यरात

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ: सरकार

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ : सरकार काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ । लोसपाको

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस

कांग्रेस महामन्त्री गगन थापालाई डेंगु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अस्वस्थ भएका छन् । थापालाई डेंगु भएको छ । बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ ।