दक्षिणपूर्वी एसिया बीवाइडीको पहिलो फ्याक्ट्री : वर्षमा डेढ

एजेन्सी । चिनियाँ विद्युतीय सवारी बीवाइडीले नयाँ एसेम्बल प्लान्ट खोल्दै थाइल्यान्डमा आफ्नो स्थानीय वितरक रेभर अटोमोटिभको २० प्रतिशत सेयर खरिद गर्ने भएको छ । रेभर चीन बाहिर बीवाइडीको सबैभन्दा ठूलो

२० अर्ब डलर ऋण माग गर्दै बंगलादेशी प्रधानमन्त्री हसिना चीन भ्रमणमा

रेलमार्ग, पुल हुँदै अस्पताल र ग्यास पाइपलाइन लगायतका ठूला पूर्वाधार परियोजनाका लागि २० अर्ब डलर ऋण माग गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना सोमबार चीनको राजकीय भ्रमणमा जाँदैछिन् । एजेन्सी ।

नक्कली चिनियाँ प्रहरीको नालीबेली: अमेरिका र बेलायतसम्मै ठगीको जालो

चिनियाँ प्रहरी भन्दै अमेरिका, बेलायत लगायत देशमा रहेका चिनियाँ नागरिकहरुलाई वित्तीय ठगीको आरोप लाउँदै अनलाइनको माध्यमबाट फसाएर लाखौं डलर असुल्ने गिरोह । आरोप लगाएर निगरानी गर्दै कसरी पैसा असुलिन्छ ?

भक्सवागन कारको एयरब्यागमा खराबी देखिएपछि कम्पनीले २ लाख ७१ हजार गाडी फिर्ता माग्यो

एजेन्सी । जर्मनीको लोकप्रिय कार उत्पादक भक्सवागनले प्यासेन्जर सिटको एयरब्यागमा खराबी आएपछि २ लाख ७१ हजार ३ सय ३० वटा आफ्ना एटलास एसयूभी सवारी फिर्ता मगाएको छ । २०२१ देखि

भारतको बजेटमा मोदीलाई दबाब, सत्ता गठबन्धन दलहरुले मागे दोब्बर बजेट

नितिश कुमारको माग: बिहारमा ९ वटा विमानस्थल र ७ वटा मेडिकल कलेज । सीबी नइडुको माग: आन्द्र प्रदेशमा ४८ हजार करोड बिनाशर्त दीर्घकालीन ऋण एजेन्सी । भारत सरकारले आगामी आर्थिक

बेलायती प्रधानमन्त्री स्टार्मरका चुनौती: १५ लाख घर बनाउने आवास योजना र शरणार्थी समस्या

केही वर्षयता अस्थिर राजनीतिको सामना गरेको बेलायतमा लेबर पार्टीको सरकार बनेपछि स्थिरता कायम हुने देखिन्छ । तर १५ लाख नयाँ घर बनाउने लेबर पार्टीको आवास सम्बन्धी चुनावी एजेन्डा र शरणार्थी

अमेरिकी कार टेस्ला अब चीनको आधिकारिक सरकारी सवारी

एजेन्सी । अमेरिकी कम्पनी टेस्लाका कारहरु चिनियाँ सरकारको खरिद सूचीमा राखिएको छ । चिनियाँ सरकारले पहिलो पटक टेस्ला ईभी कारलाई खरिद सूचीमा राखेको हो । एक मात्र विदेशी स्वामित्वको ईभी

अमेजनको ५ अर्ब डलरको सेयर बिक्री गर्दै बेजोस

एजेन्सी । अमेजनका संस्थापक एवं मालिक जेफ बेजोसले कम्पनीको थप २ करोड ५० लाख सेयर बिक्री गर्ने घोषणा गरेका छन् । जसको मूल्य लगभग ५ अर्ब अमेरिकी डलर छ ।

बेलायती चुनाव: १४ वर्षपछि सत्तामा फर्कँदै लेबर पार्टी, ऋषि सुनकले स्वीकारे हार

लेबर पार्टीका नेता किएर स्टार्मर बेलायतको प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ । प्रधानमन्त्री ऋषि सुनकले आफ्नो हार स्विकार गर्दै प्रधानमन्त्री बन्न लागेका स्टार्मरलाई बधाइ दिइसकेका छन् । एजेन्सी । बेलायतमा

अस्ट्रेलियामा बर्डफ्लुले अन्डा आपूर्ति रोकिएपछि म्याकडोनल्डको ब्रेकफस्ट बन्द

एजेन्सी । अष्ट्रेलियामा बर्डफ्लुको प्रकोपका कारण अन्डाको आपूर्ति कम भएपछि म्याकडोनल्ड रेस्टुरेन्टहरुले आफ्नो ब्रेकफास्ट (नास्ता)को सेवामा कटौती गरेका छन् । फास्ट फुड विक्रीमा विश्वव्यापी प्रभाव जमाइरहेको म्याकडोनल्डले अन्डा सुरक्षित राख्ने