अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते, दुईको मृत्यु

चुनावी र्‍यालीमा रहेका ट्रम्पको दायाँ कानभन्दा माथि गोली लागेपछि उनी घाइते भएका छन् । घटनास्थलमा दुई जनाको मृत्यु भएको छ । र्‍यालीमा सहभागी अरु दुई जना गम्भीर घाइते छन् ।

७ महिनासम्म चल्ने अम्बानीको विवाह तालिका: १ सय सेफले पकाएका ५ सय परिकार, सर्वाधिक महंगो बिहे

मुकेश अम्बानीका कान्छा छोरा अनन्तको आज शुक्रबार भएको विवाहका लागि इन्गेजमेन्ट, प्रि वेडिङ, रिसेप्सन पार्टी लगायतका विभिन्न समारोह मनाउँदा सात महिनाको समय तालिका पुग्छ । हलिउड स्टारहरुलाई करोडौं डलर पारिश्रिम

साउदी एयरको जहाज अवतरण गर्दा आगो लाग्यो

एजेन्सी । पाकिस्तानको पेसावरमा अवतरण गर्नुअघि साउदी एयरलाइन्सको विमानमा आगलागी भएको छ । पेसावरको बचा खान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको हो । तर पाइलटले उडानमा

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस सहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गर्दा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । अरु थुप्रै घाइते भएका छन् । इजरायली

सामसुङ कम्पनीमा ६ हजार श्रमिकको अनिश्‍चितकालीन हड्ताल

एजेन्सी । दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्सको सबैभन्दा ठूलो श्रमिक युनियनले तलब भत्ता बढाउने लगायत माग राख्दै अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ । तीन दिनसम्म विरोधको क्रममा माग सुनुवाइ हुनुको सट्टा

क्यानडामा कार चोरीको बिगबिगी: एकै वर्ष १ लाख कार हराए, मन्त्रीकै कार चोरियो

एजेन्सी । क्यानडाको ओन्टारियोस्थित लोगन लाफार्निएर २०२२ को अक्टोबरको बिहान उठ्दा उनको ब्रान्डेड नयाँ राम रिबेल ट्रक हराइसकेको थियो । सेक्युरिटी क्यामेरामा हेर्दा मिल्टनमा रहेको उनको घर बाहिर दुई जना

पतन्जलीका १४ उत्पादन बजारबाट फिर्ता, विज्ञापन पनि रोकियो

लाइसेन्स खारेज भएपछि पतन्जलीले आफ्ना १४ उत्पादनहरुको बिक्री र मिडियामा तिनको विज्ञापन पनि रोकेको भन्दै अदालतलाई जवाफ पठाएको छ एजेन्सी । भारतीय योग गुरु रामदेवको पतन्जली आयुर्वेद लिमिटेडको लाइसेन्स खारेज

पश्चिमा लोकतन्त्रमा विश्वासको संकट

विगत एक महिनामा पश्चिमका प्रभावशाली मुलुकहरूमा भएका आमनिर्वाचनले जनता र नेताबीचमा विश्वासको अभाव रहेको तथ्यलाई उजागर गरेका छन् । फ्रान्सबाट शुरूआत गरौं । युरोपेली संसद्का लागि भएको निर्वाचनमा उग्रदक्षिणपन्थीहरूले राम्रो

अम्बानी परिवारको बिहेमा जस्टिन बिबर भारत आउँदै, एउटै प्रस्तुतीको १ करोड डलर पारिश्रमिक

एजेन्सी । भारतीय उद्यमी तथा भारतका सर्वाधिक धनी मुकेश अम्बानीले आफ्नो छोराको विवाह समारोहमा करोडौं डलर खर्च गरेर हलिउडका विश्वचर्चित सेलिब्रिटीहरुलाई बोलाएका छन् । अम्बानीका कान्छा छोरा अनन्तको विवाह समारोहमा

युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, २० भन्दा बढीको मृत्यु

एजेन्सी । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १०