पश्चिम एसियामा लडाइँ चर्किने खतरा

गत साता इजरायलले लेबनन र इरानमा आक्रमण गरी हेज्बोल्लाह र हमासका उच्च अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किने खतरा पुनः बढेको छ । मंगलवार (३० जुलाई) मा इजरायलको हवाई

वारेन बफेटको कम्पनी बर्कसायरद्वारा एप्पलको ५०% हिस्सेदारी कटौती

एजेन्सी । अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी बर्कसायर ह्याथवेले एप्पल कम्पनीमा आफ्नो झण्डै ५० प्रतिशत हिस्सेदारी कटौती गरेको छ । शनिबार सार्वजनिक भएको बर्कसायरको दोस्रो त्रैमासिक रिपोर्टमा यसबारे जानकारी दिइएको

साइबर आक्रमणले भारतका ३ सय बैंकको भुक्तानी प्रणाली ठप्प

एजेन्सी । केही दिनअघि माइक्रोसफ्टको सर्भरमा देखिएको खराबीका कारण विश्वभर बैंकिङ क्षेत्रको ठूलो हिस्सासहित सेयर बजारसम्म असर देखिएको थियो । यही शिलशिलामा भारतीय बैंकिङ सिस्टममा भने ठूलो साइबर आक्रमण भयो

फिलिपिन्सको चाइना टाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि

३ वर्षमा पहिलो पटक म्याकडोनल्डको ब्यापार विश्‍वव्यापी रुपमा खस्कियो

चीनमा उपभोक्ताहरुको माग कम हुनु र इजरायलमा म्याकडोनल्ड नखाने भन्दै वहिष्कारको आन्दोलन पनि प्रमुख कारकको रुपमा देखिए एजेन्सी । वहुराष्ट्रिय खाद्य कम्पनी म्याकडोनल्डले पछिल्लो तीन वर्षको अवधिमा विश्वव्यापी विक्रीमा सबैभन्दा

इतिहासमै पहिलो पटक अमेरिकाको ऋण ३५ ट्रिलियन डलर नाघ्यो

एजेन्सी । संयुक्त राज्य अमेरिकाको कुल सार्वजनिक ऋण ३५ ट्रिलियन अमेरिकी डलर नाघेको छ । यो इतिहासमै पहिलो पटक हो । भर्खरै जारी गरिएको दैनिक ट्रेजरी स्टेटमेन्ट अनुसार कुल सार्वजनिक

बेलायती राजालाई फ्रान्समा ६ करोड ९० लाखको डिनर, महंगो रिसेप्सनले बजेट नै प्रभावित

एजेन्सी । बेलायती राजा चार्ल्स तेस्रोले फ्रान्स भ्रमणको क्रममा त्यहाँका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग गरेको डिनरको मूल्य ४ लाख ५० हजार युरो रहेको खुलासा भएको छ । फ्रान्सको लेखा परिक्षक कार्यालयका

भारतको बाढी-पहिरोमा १२३ को मृत्यु, ९० जना अझै बेपत्ता

एजेन्सी । भारतको केरल राज्यमा भीषण बाढी-पहिरो आउँदा मृत्यु हुनेको संख्या १२३ पुगिसकेको छ । यस क्रममा १ सय भन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार गरिएको छ । केरलका मुख्यमन्त्री पिनाराई

छतमा समस्या देखिएपछि १८ लाख टेस्ला कार फिर्ता गरिँदै

एजेन्सी । अमेरिकाको राष्ट्रिय अटो सुरक्षा नियामक निकायले १८ लाखभन्दा धेरै टेस्ला कारहरुको हुडको सफ्टवेयरमा खराबी पत्ता लगाएपछि ती कारहरुलाई फिर्ता गर्ने भएको छ । राष्ट्रिय हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनका

भारतको केरलमा भीषण बाढीपहिरो: ६३ जनाको मृत्यु, दर्जनौं पुरिए

एजेन्सी । भारतको दक्षिणी राज्य केरलमा बाढीपहिरोका कारण कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं मानिसहरु पहिरोमा पुरिएको बताइएको छ । पहाडी जिल्ला वायानाडमा केही घण्टादेखि अविरल परेको