भारतीय बजेट : नेपाललाई दिने अनुदान रकम ३३.३३

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतरमणले शनिबार ल्याएको बजेटमा नेपाललाई दिने अनुदान रकम ४ अर्ब भारतीय रुपैयाँले घटाएको घोषणा गरेकी छन् ।

मेरै कार्यकालमा महानगरका ३२ वटै वडाका आफ्नै भवन बन्नेछन्ः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१८ ले सम्पदामैत्री सुविधा सम्पन्न भवन निर्माण गरेको छ । हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्ग क्षेत्र भित्र रहेको वडा नम्बर–१८ ले ६० लाखको लगानीमा यस्तो सुविधासम्पन्न भवन

फेसबुक, युट्युव र इन्स्टामा बुस्ट गरे कारबाही गर्ने राष्ट्र बैंकको निर्णय, के हुन्छ कारबाही ?

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा डलर बुस्ट गरे अब कारबाही गरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक सूचनामा फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत

मोदी सरकारलाई प्रश्न गरेको दुई महिनापछि राहुल बजाजले कार्यकारी अध्यक्ष पद छाडे

नयाँ दिल्ली । राहुल बजाजले बजाज अटोको कार्यकारी अध्यक्ष पद छाड्ने भएका छन् । ८१ वर्षे राहुलको कार्यकाल मार्च ३१ २०२० बाट सकिने छ । त्यसपछि बजाज कम्पनीको गैर कार्यकारी

अष्ट्रेलियामा आगलागी नियन्त्रण बाहिर गएपछि आपतकालीन घोषणा

अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ आपतकालीन घोषाणा गरिएको छ । अष्ट्रेलियाको क्यापटल टेरिटोरी (एटीसी)ले राजधानी क्यानेबेराको दक्षिणी क्षेत्रमा भएको महिनौदेखि लागेको आगलागी नियन्त्रण बाहिर गएपछि राज्यमा आपतकालीन

नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति चाहियोः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताएकी छिन् । शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको

अरुण तेस्रोको गल्ती एमसीसीमा दोहोर्याउनु हुँदैनः गाेकुल बास्काेटा

एमसीसीबारे चर्चा धेरै चल्यो म यसका लागि केही समय खर्च गर्न चाहन्छु । इन्डो प्यासिफिकबारे सुनेको सन् २०१७ सालतिर डोनाल्ड ट्रम्पको भियतनाम भ्रमणको बेला तिर हो जस्तो लाग्छ । जब

कामनपाको सहयोगमा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट, तीन करोड विनियोजन

काठमाडौं । काठमाडौं महानगरपालिकाले गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ । शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि

भारतको अर्थतन्त्र कमजोर हुँदा नेपालको आर्थिक बृद्धिदर कम हुने, रेमिटेन्स घट्ने

काठमाडौं । गतसाता नेपाल भ्रमणमा आएको अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को आर्टिकल फोर मिसनले भारतीय अर्थतन्त्रमा आएको संकटले नेपालको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण गर्यो । आइएमएफले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक

राष्ट्रको लागि भन्दा आफ्नो परिवारका लागि संघर्ष गर्नेको संख्या बढ्योः मेयर शाक्य

काठमाडौँ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गरेका सहिद धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन