चीनमा उद्योग कारखाना खुल्न थाले, कोरोनाका कारण नेपाली

काठमाडौं । कोरोना भाइरसबाट ठप्प भएका चीनका उद्योग तथा कारखानाहरु खुल्न थालेका छन् । चीनमा उद्योग तथा कारखानाहरु बन्द हुँदा विश्व अर्थतन्त्रमा ठूलो असर परेको थियो । खास गरी विश्वको

गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले भने- अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा बोलेको अडियोमा विश्वसनीयता नहरेको बताएका छन् । बिहीबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पार्टी एकता सुदृढिकरण र

चन्द्र ढकाललाई जिताउन सुरज र चण्डीराज ९ वर्षपछि एउटै ‘गुट’मा, चण्डी छाडे चन्द्र सर्वसम्मत

काठमाडौं । ०६७ साल चैत २८ गते भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा प्रतिस्पर्धी आजाद श्रेष्ठलाई हराउँदै सुरज बैद्य निर्वाचित भए । महासंघको राजनीतिमा शक्तिशाली मानिने पूर्वअध्यक्ष चण्डीराज ढकालको

भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्छः सांसद रावल

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद भिम रावलले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । बैठकमा उनले भने, ‘नेकपाकै नेता होस यो अन्य जो सुकै होस अभियोग

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाको कारण हिउँसहितको आँधी (प्रतिवेदनसहित)

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न गठित दुर्घटना जाँच आयोगले प्रतिवेदन बुझाएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा खराब मौसमलाई कारण मानिएको

विजुलीको बिल भुक्तानीमा लोकप्रिय बन्दै डिजिटल प्रणाली, उपभोक्ता र प्राधिकरणलाई फाइदा

काठमाडौं । प्रविधिले पछिल्लो समय दिएको उपहार हो, मोबाइल फोन । र, त्यसमा पनि स्मार्टफोन । दैनिक जीवनको अभिन्न अंग बनिसकेको मोबाइल फोन सञ्चारका लागि मात्रै होइन, जीवनयापनमा सहज बनाउन

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा विरुद्ध अख्तियारमा उजुरी (निवेदनसहित)

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा निवेदन दायर भएको छ । सेक्युरिटी प्रिन्डिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँको

ओलीको स्थिर सरकारको अस्थिर मन्त्रिपरिषद्, २ वर्षमा १३ जना ‘आउट’, १२ जना भए ‘इन’

काठमाडौं । लामो समयको अन्तरालपछि मुलुकले २ वर्षअघि केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार पायो । निर्वाचनबाट स्पष्ट बहुमतसहितको जनमत पाएको वामगठबन्धनले दुई तिहाईको सरकार बनायो । कम जनमत पाएको

यी हुन् एजेन्ट मिश्र, जोसँगको कुराकानी बाँस्कोटालाई महंगो भयो

काठमाडौं । गत पुस २१ गते सार्वजनिक लेखा समितिको बैठकको एजेन्डा सेक्युरिटी प्रेसको विषयमा थियो । बैठकमा विज्ञका रुपमा विजयकुमार मिश्रलाई आमन्त्रण गरिएको थियो । त्योबेला सांसदहरु नै अचम्ममा परे

अर्थमन्त्री खतिवडामाथि खनिए पूर्वअर्थमन्त्री पाण्डेः २ वर्षमा अर्थतन्त्रमा भएको सुधार देखाउन चुनौति

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रालयले २ वर्षअघि ल्याएको स्वेतपत्रको कारण देशको अर्थ व्यवस्थामा समस्या देखिएको टिप्पणी गरेका छन् । दुई वर्षअघि अर्थमन्त्रालयले जारी गरेको स्वेतपत्रमा अर्थतन्त्र समस्यामा रहेको