भारतीय मुलकी निरा टन्डनलाई बजेट प्रमुख बनाउँदै जो

अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना बढेर गएको छ । अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा

हुवावेलाई ब्रिटिस सरकारको झट्का, फाइभजी किटमा लगायो प्रतिबन्ध

चिनियाँ कम्पनी हुवावेलाई ब्रिटिस सरकारले सोमबार झट्का दिएको छ । ब्रिटिस सरकारले एक आदेश जारी गर्दै स्थानीय टेलिकम कम्पनीहरुलाई सेप्टेम्बर २०२१ बाट हुवावेको फाइभजी किट प्रयोग नगर्न भनेको छ ।

ह्याकरहरुको नयाँ धन्दाः करोडौं लुटेर परोपकारी संस्थालाई वितरण

काठमाडौं । गैरकानूनी रुपमा कोही कसैले तथ्यांक चोर्नु तथा कब्जामा लिनुलाई गैरकानूनी मानिन्छ । यो कानूनी प्रश्न हो । विज्ञान तथा प्रविधिले प्रदान गरेको सहजता एकातिर  छ भने अर्को तिर

कोरोना कहरः विपदमात्रै होइन, अवसर पनि बन्दै

काठमाडौं । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ ।

भारतको जिडिपमा पुनः साढे ७ प्रतिशतको गिरावट, सरकारी राहतले गरेन काम

काठमाडौं । कोरोना भाइरसका कारण संसारका शक्तिशाली भनिएका देशहरुको आर्थिक अवस्था असाध्यै बिग्रिएर गएको छ । पछिल्लो विवरण अनुसार अघिल्लो त्रैमासमा भारतको कूल ग्राहस्थ उत्पादन जिडिपी २४ प्रतिशतले ओरालो लागेको

प्रचण्डको आर्थिक जीवनशैलीमा प्रश्न उठाउदै ओलीले ल्याए ३८ पृष्ठ लामो प्रतिवेदन( पूर्ण पाठ सहित)

काठमाडौं । नेकपाको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपमा ३८ पुष्ठको जवाफी प्रतिववेदन पेश गरेका छन् । ३८ पृष्ठ लामो प्रतिवेदनमा छोरीलाई चुनाव

बुढीगण्डकी जलविद्युत आयोजनाः मोडालिटीको टुंगो छैन, मुआब्जा वितरण गर्ने इकाईको म्याद थप

काठमाडौं । नेपालीका लागि मृगतृष्णा जस्तै बनेको बुढीगण्डकी जलविद्युत् आयोजना कुन मोडलमा कसरी अगाडि बढाउने भन्ने बारेमा हालसम्म कुनै निर्णय हुन सकेको छैन । सो आयोजना राजनीतिक खिचातानीमा नराम्ररी परेको

कोरोनाको खोपका लागि सरकारले पठायो कूटनीतिक नोट, ६० अर्ब लाग्ने अनुमान

काठमाडौं । सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन,

बिल गेट्सलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बने एलन मस्क

एलन मस्कले बिल गेट्सलाई पछि पार्दै विश्वका दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लुमर्गका अनुसार टेस्लाका सह संस्थापक समेत रहेका मस्कले गत साता फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई उछिनेका

व्यापारीलाई बैंक खोल्न दिने आरबिआईको तयारीप्रति रघुरामको कडा टिप्पणी, भने- असाध्यै खराब सोच

काठमाडौं । भारतमा व्यवसायिक घरानालाई पुनः बैंक तथा वित्तीय संस्था खोल्ने अनुमति दिने कि नदिने भन्ने विषयमा बहस शुरु भएको छ । यो बहस यस्तो बेलामा शुरु भएको छ कि