वैशाखमा चुनाव भए काँग्रेसले १२० सिट जित्ने, कति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई यतिबेला संविधानमाथिको ‘कु’ र अलोकतान्त्रिक भन्दै चर्को आलोचना भइरहेको छ । विभिन्न संवैधानिक कानूनका जानकार तथा अधिवक्ताहरुले ओलीको उक्त कदमलाई सर्वोच्च

भोडाफोनपछि बेलायती कम्पनीद्वारा भारत सरकारलाई झट्का, ८ हजार करोड भारु तिर्नुपर्ने

निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेल यतिबेला आयकरको मुद्दामा नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा छ । ८० प्रतिशत सेयर बिक्रीमा लाभकर नतिरेको भन्दै नेपालमा एनसेलको मुद्दामा समेत यस्तै विवाद भएको छ

माउण्टेन फ्लाइटबाट सगरमाथासहित २ दर्जन हिमालको फन्को लगाउँदा… (तस्वीरसहित)

काठमाडौं । कोरोना महामारीबाट शिथिल भएको एभिएसन सेक्टरलाई रिभाइभ गराउनका लागि गत सेप्टेम्बरमा सिंगापुरका केही एयरलाइन्स कम्पनीहरुले ‘फ्लाइट्स टु नो वेयर’को अभियान चलाए । त्यसको अवधारणा के थियो भने, लामो समयदेखि

पाँचतारे अन्नपूर्ण होटल बन्द गर्ने निर्णय, कर्मचारीले छाड्न थाले जागिर

काठमाडौं । दरबारमार्गमा रहेको ५५ वर्ष पुरानो पाँचतारे होटल डेल अन्नपूर्ण बन्द हुने भएको छ । होटल एसोसिएसन (हान)कि अध्यक्ष तथा होटलकि सञ्चालक सिर्जना राणाले आम्दानीभन्दा खर्च बढेको भन्दै होटल

कोरोना प्रभावितलाई अमेरिकामा ९ खर्ब डलरको आर्थिक प्याकेज

काठमाडौंं । अमेरिकी सांसदहरुले केन्द्रीय बैंकलाई कोरोना प्रभावित आर्थिक प्याकेज जारी गर्न शनिबार सहमति जनाएको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले बताएको छ । लाखौं अमेरिकीलाई लगभग ९ खर्ब डलरको कोभिड–१९ राहत

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन, बैशाखमा दुई चरणमा निर्वाचनको प्रस्ताव

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन स्वीकृत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नका लागि आइतबार बिहान राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयबाट जारी

भण्डारण गर्ने स्थान छैन जि टु जि को तयारी, कसरी पाउलान् नेपालीले कोरोना विरुद्धको खोप ?

काठमाडौं । कोरोनाको खोप भण्डारण गर्ने क्षमता विस्तामार ध्यान दिन नसकेको सरकारले सरकारी स्तरमा नै खोप ल्याउने तयारी थालेको छ । त्यसलाई उसले जि टु जि को नाम दिएको छ

तेलमाथिको अमेरिकी राजनीति, के सार्थक होला चीनको ग्रीन इनर्जीको पहल

काठमाडौं । जलवायु परिवर्तनको मुद्दा लामो समयदेखि घनीभूत चर्चाको विषय बनिरहेको छ । खासगरी औद्योगिक शक्ति सम्पन्न मुलुकहरु जलवायु केन्द्रित विकासका पक्षमा उभिन थालेका छन् । यदि यो विषयलाई समयमै

माहामारीमा सेयर बजार चम्किदा संसारभरका अर्बपति मालामाल, १९ खर्ब डलरले बढ्यो सम्पत्ति

काठमाडौं । संसारभर नै कोरोनाको महामारी उत्तिकै व्याप्त छ । चीनको उहानबाट सन् २०१९ को डिसेम्बरदेखि शुरु भएको कोरोनाले संसारका एकाध देश बाहेक अधिकांश देश र त्यसका नागरिकलाई प्रभावित पार्यो

५९ हजार करोडमा भारतीय पेट्रोलियमलाई निजीकरण गरिदै, सेयर बजारबाट पैसा जुटाउँदै वेदान्ता

काठमाडौं । भारत सरकारले सरकारी स्वामित्वको भारतीय पेट्रोलियमलाई निजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि बोलकबोलको प्रक्रिया समेत शुरु गरिएको छ । प्रख्यात भारतीय व्यापारिक समूह बेदान्ता समूहले