सहमतिको सरकार बनाउन राष्ट्रपतिद्धारा आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सहमतिको सरकार बनाउन आव्हान गरेकी छन् । संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र सहमतिको सरकार बनाउन आज आव्हान गरेकी हुन्

भरतपूरमा देबी र रेणुको मतान्तर १४४३, काठमाडौं र पोखरामा एमाले अगाडी

काठमाडौं । मतगणना जारी रहेको काठमाडौं, पोखरा र भरतपूर तिन वटै महानगरपालीको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले तिनै ठाँउमा अग्रता कायम गरेको छ । स्थानिय निर्वाचनको कारण चर्चित बनेको

स्वास्थ्यमन्त्री बनेर के गरे गगन थापाले ?

काठमाडौं । नेपाली काँग्रेसका चर्चित युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालयको नेतृत्व संहालको ठ्याक्कै ९ महिना पुगेको छ । जनताका आवाज खरोसँग राख्ने नेताको पहिचान बनाएका थापाले मन्त्री बनेपछि के

अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको हैसियतमा प्रधानन्यायाधी गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्

राष्ट्रिय सभागृहको सडक नखुल्दा यात्रुलाई सास्ती

काठमाडौं । एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा

सर्बोच्च फर्केपछि शुसीलाले शुक्रवार मुद्दा हेरिन

काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीले सर्बोच्च फर्केपछि शुक्रवार मुद्दा हेरिकी छन् । संसद्मा कांग्रेस माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेपछि उनको पद निलम्बन भएको थियो । महाभियोग प्रस्तावमा सर्बोच्चमा परेको

निर्वाचित जनप्रतिनिधिलाई शपथसँगै प्रशिक्षण

काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिलाई दिइने प्रशिक्षणमा समावेश हुने विषयवस्तु

तीन हजार २८५ प्रतिनिधि निर्वाचित

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४

ललितपुर महानगरमा १४०० मतले काँग्रेस अगाडी

काठमाडौं । ललितपुर महानगरपालीकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका चिरीबाबु मर्हजनले करिब १४०० मतले अग्रता लिएका छन् । उनले अहिलेसम्म १२५३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका हरिकृष्ण

नेपालको पहिलो महिला मेयर बनिन् कांग्रेसकी कान्तिका सेजुवाल

जुम्ला । नेपालको पहिलो महिला मेयर नेपाली कांग्रेसबाट उम्मेद्वार भएकी कान्तिका सेजुवाल बनेकी छन् । जुम्लाको चन्दनाथ नगरपालिकामा एमालेका प्रतिस्पर्धी शान्तिलाल महतलाई ७ सय ११ मतले हराउदै पहिलो निर्वाचित मेयर