यसरी सपथ खाए काठमाडौं महानगरका प्रमुख शाक्यसहित जनप्रतिनिधिले

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुले बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष समारोहकाबिच सपथ ग्रहण

झापाका प्रस्ताबित अधिकांश मतदान केन्द्रमा सुरक्षा चुनौति

काँकडभिट्टा । प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले संवेदनशील मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण

भरतपुरःमतगणना छानबिन गर्न एमालेको माग

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा ९एमाले०को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा

चाँगुनारायण नगरपालिकामा एमाले ठुलो अग्रतातर्फ, यस्तो छ पछिल्लो मतपरिणाम

भक्तपुर । चाँगुनारायण नगरपालिकाको पछिल्लो मतपरिणा अनुसार नेकपा एमालेका उमेद्वार ११ सय मतले अगाडी रहेका छन् । चाँगुनारायण नगरपालिकामा एमालेका मेयर उम्मेदवार सोम मिश्रले ७ हजार ४६४ मत ल्याएका छन्

एमालेको कारण बजेट भाषणमा ढिलाई

काठमाडौं । व्यवस्थापिका संसद्को प्रमुख प्रतिपक्षी एमालेले माग पुरा नभएको भन्दै संसद् अवरोध गर्ने चेतावनी दिएको छ । बजेट प्रस्तुत गर्न अर्थमन्त्री कृष्णबहादुर महरा संसद् पुगेपनि एमालेले प्रधानन्यायधीशमाथीको महाभियोग फिर्ता

दोस्रो चरणको चुनाव सर्यो, नयाँ मिति असार ९ गते

काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने भएको छ । पूर्व निर्धारित मिती जेठ ३१ गतेलाई सरकारले असार ९ मा सारेको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले

मतपत्र च्यात्नेलाई २ वर्ष जेल र एक लाख जरिवाना

काठमाडौं । भरतपुरमा मतगणना जारी रहदा मतपत्र च्यातिएको छ । मतपत्र च्यातिएपछि पुनः मतदान गर्नुपर्ने कानूनी व्यवस्था भएजस्तै मतपत्र च्यात्नेलाईपनि कारवाहीको व्यवस्था कानूनले गरेको छ । मतपत्र च्यातेको आरोपमा माओवादी केन्द्र

मध्यरातमा कसले च्यात्यो भरतपूर महानगरको मतपत्र ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको छ । मतगणना जारी रहेको बेलामा राती ११ः५२ बजे मतगणना स्थलमा रहेका दलका प्रतिनिधिले नै मतपत्र च्यातेको निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले जानकारी दिए

गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रुपमा स्थापित हुन जरुरी: राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशौँ गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकि

निर्वाचन आयोगले भन्यो- भरतपूरको मत गणना रोकिएकै छैन

काठमाडौं । निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले भरतपूर महानगरपालिकाको मत गणना नरोकिएको बताएका छन् । भरतपूर महानगरको मत गणना रोकिएको हल्ला चलेपनि सचिब मैनालीले मत गणना भइरहेको बताएका हुन् ।