के आज देउवा बन्लान आज देशको ४० औं

काठमाडौं । आज संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यक्रम तय भएको छ । निर्वाचन कार्यसुची अनुसार हिजो मनोनयन दर्तामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मात्र उमेद्वारी दिएका छन् । प्रमुख प्रतिक्ष

भरतपुरमा पुनः मतदानको निर्णय मान्ने छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा पुनः मतदान गराउने निर्वाचनको आयोगको निर्णय मान्य नहुँने बताएका छन् । प्रधानमन्त्री निर्वाचनको बारेमा बसेको बैठक सकिएपछि ओलीले पुनः निर्वाचन गराउने

प्रचण्डको प्रस्तावमा देउवा प्रधानमन्त्री बन्ने

काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल

पेरिस सम्झौताबाट हट्ने निर्णय डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो

गिट्टी कुटेको पैसा माग्दा उल्टै कुटपिट, पिडित गम्भिर घाइते

जाजरकोट। गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छ । जिल्लाको भेरी नगरपालिका-३ स्थित न्यु महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट

नवराज सिलवालको मुद्दा असार १ लाई सर्यो

काठमाडौं । नेपाल प्रहरीका डिआईजी नवराज सिलवालले आइजिपी बढुवाको विषयमा दायर गरेको मुद्दा असार १ लाई सरेको छ । बिहीवार नवराज सिलवालको पक्षका कानून व्यवसायी शम्भु थापाले बहस गरे ।

राष्ट्रपतिद्धारा बहुमतको सरकार बनाउन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ ९सात० दिनभित्र

नवराज सिलवालको मुद्दा बृहत पूर्ण इजलाशमा सुनुवाई जारी

काठमाडौं । प्रहरी आइजिपी सम्बन्धी मुद्दामा अहिले सर्बोच्च अदालतको बृहत पूर्ण इजलाशमा सुनुवाई भइरहेको छ । जयबहादुर चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय सर्बोच्च अदालतले खारेज थियो । यसपछि सरकारले प्रकाश

दोस्रो चरणको निर्वाचनको लागि नयाँ कार्यतालिका कुन दिन के हुन्छ ?

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सरकारले दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि सो अनुसारको कार्यतालिका

भरतपुर मतपत्र काण्डको छानविन टोलीले आयोगलाई बुझाएको प्रतिवेदनमा के छ ?

चितवन । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले बुधबार निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो